स्वास्थ्य

फरक छ ओमिक्रोनको लक्षण, कसरी जोगिने ?

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ । यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को...

माघे संक्रान्तिमा खाइने परिकारबाट हुने फाइदा के–के ?

काठमाडौँ । आज माघे सङ्क्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ । यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो...

आज सातौँ राष्ट्रिय योग दिवस १ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ–सर्वाङ्गीण विकासका लागि योग’भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत...

कोभिड–१९ को उपचारका लागि थप २ औषधि समावेश

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिको सूचीमा थप २ वटा औषधि समावेश गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिसम्बन्धी आफ्नो निर्देशिकामा थप २ वटा औषधि थपेको हो । अरु भेरियन्टभन्दा संक्रामक मानिएको नयाँ ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमित...

पुसको अन्तिम साताबाट बुस्टर डोज दिने तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी गरेको बताएका छन्। बुधबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी, कर्मचारी, वृद्धवृद्धा र बालबालिकालाई बुस्टर डोज दिने तयारी गरिरहेको बताएका हुन्। सरकारले ओमिक्रोन भेरियन्टबाट हुने क्षति रोक्न सीमा नाका तथा...

बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो । क्रिसमसलाई लक्षित...

गर्भाधारणको लागि सहि उमेर कति हो ?

र्भावस्था एक संवेदनशिल समय हो । त्यसैले धेरै दम्पितीहरु कुन उमेर गर्भाधारणको लागि उपयुक्त हुन्छ भनेर सल्लाह लिन चाहन्छन् । करिअर तथा अध्ययन केन्द्रित भएकाले अहिले ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजनन्मा भने असर पुग्नसक्छ । ३० वर्षभन्दा ढिलो सन्तान...

हामीलाई के थाहा छ ओमिक्रोन भेरियन्टबारे ?

काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म ३ दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ । सोमबार नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कहाँकहाँ भेटिए संक्रमित ? ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । नोभेम्बर ९ गते (२३ कात्तिक)...

रेबिज विरूद्धको इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार

काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेको जानकारी दिए । “मंसिरको पहिलो साताबाट सात प्रदेशका ९ अस्पतालमा यो सेवा विस्तार गरेका छौं, पछि आवश्यकता अनुसार...

विरोधका बाबजुत स्वास्थ्यमन्त्री खतिवडाले गरे उपकुलपति नियुक्ति

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् । बिहीबार सहकुलपति स्तरको निर्णय गर्दै स्वास्थ्यमन्त्री खतिवडाले अर्को व्यावस्था नभएसम्म थापालाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी नियुक्ति दिएका हुन् । स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा....