स्वास्थ्य

पुसको अन्तिम साताबाट बुस्टर डोज दिने तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी गरेको बताएका छन्। बुधबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी, कर्मचारी, वृद्धवृद्धा र बालबालिकालाई बुस्टर डोज दिने तयारी गरिरहेको बताएका हुन्। सरकारले ओमिक्रोन भेरियन्टबाट हुने क्षति रोक्न सीमा नाका तथा...

बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो । क्रिसमसलाई लक्षित...

गर्भाधारणको लागि सहि उमेर कति हो ?

र्भावस्था एक संवेदनशिल समय हो । त्यसैले धेरै दम्पितीहरु कुन उमेर गर्भाधारणको लागि उपयुक्त हुन्छ भनेर सल्लाह लिन चाहन्छन् । करिअर तथा अध्ययन केन्द्रित भएकाले अहिले ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजनन्मा भने असर पुग्नसक्छ । ३० वर्षभन्दा ढिलो सन्तान...

हामीलाई के थाहा छ ओमिक्रोन भेरियन्टबारे ?

काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म ३ दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ । सोमबार नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कहाँकहाँ भेटिए संक्रमित ? ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । नोभेम्बर ९ गते (२३ कात्तिक)...

रेबिज विरूद्धको इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार

काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेको जानकारी दिए । “मंसिरको पहिलो साताबाट सात प्रदेशका ९ अस्पतालमा यो सेवा विस्तार गरेका छौं, पछि आवश्यकता अनुसार...

विरोधका बाबजुत स्वास्थ्यमन्त्री खतिवडाले गरे उपकुलपति नियुक्ति

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् । बिहीबार सहकुलपति स्तरको निर्णय गर्दै स्वास्थ्यमन्त्री खतिवडाले अर्को व्यावस्था नभएसम्म थापालाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी नियुक्ति दिएका हुन् । स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा....

यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ

थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ। थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिज) गर्ने हो। थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन...

कोरोनाको उच्च जोखिममा युरोप : डब्ल्यूएचओ

काठमाडौँ — युरोपेली मुलुकहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ । विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली मुलकका जनताहरुले पर्याप्त खोप नलगाएका कारण फेरि एक पटक ती मुलुकहरु कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डब्ल्यूएचओ युरोप प्रमुख हान्स क्लुगेले फ्रेबुअरी सम्ममा युरोपेली...

७६० संक्रमित थपिए, थप ११ जनाको मृत्यु, ८९९ निको

काठमाडौं । नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ७६० जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार १६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र पाँच हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा...

ओखलढुंगा बस दुर्घटनाः घाइते खड्कालाई थप उपचारका लागि काठमाडौँ लगियो

ओखलढुंगा ।ओखलढुंगा  जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन। बा ३ ख ९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका हुन। घाइते खड्कालाइ उपचारको लागि...