स्वास्थ्य

मकवानपुरमा कोरोना विरुद्धको फाइजर खोप लगाइदै

मकवानपुर । मकवानपुरमा कोरोना विरुद्धको पहिलो खोप फाइजर बायोस्नटेका लगाइने भएको छ । ५ वर्ष पुगेका र १२ वर्ष भन्दा कम उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको पहिलो खोप फाइजर बायोस्नटेक लगाइने भएको हो । मंगलवार जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरि आगामी असार ९ गते देखि १५...

१३ संक्रमित थपिए, सक्रियको सङ्ख्या ७६५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा सङ्गीता मीश्राले थप १३ जना संक्रमित थपिएको जानकारी दिएकी हुन् । यस अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या...

खुलेर हाँस्दा हुन्छ यस्ता स्वास्थ्य लाभ

खुसी हुनु धेरै रोगहरूलाई टाढा राख्नका लागि सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो । तर आजको व्यस्त जीवनमा करियर र पारिवारिक जिम्मेवारी, कामको बोझ, बढ्दो दूरी र एक्लोपनले जीवनबाट हाँसो हराएको छ । जहाँ विश्वका धेरै अनुसन्धानमा हाँस्नु एक प्रकारको उपचार हो भन्ने कुरा बाहिर आएको छ । जुन...

जनस्वास्थ्यमा खेलबाड, मूल्य बढाउन सिटामोलको तौल बढाइयो

काठमाडौं । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै...

रसुवामा ३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

रसुवा । रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन् । जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको...

विश्व क्षयरोग दिवस : नेपालमा क्षयरोगबाट बर्सेनि १६ हजारको मृत्यु

काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् । सन् २०२१ को अक्टोबरमा विश्व...

फरक छ ओमिक्रोनको लक्षण, कसरी जोगिने ?

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ । यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को...

माघे संक्रान्तिमा खाइने परिकारबाट हुने फाइदा के–के ?

काठमाडौँ । आज माघे सङ्क्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ । यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो...

आज सातौँ राष्ट्रिय योग दिवस १ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ–सर्वाङ्गीण विकासका लागि योग’भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत...

कोभिड–१९ को उपचारका लागि थप २ औषधि समावेश

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिको सूचीमा थप २ वटा औषधि समावेश गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को उपचारमा प्रयोग हुने औषधिसम्बन्धी आफ्नो निर्देशिकामा थप २ वटा औषधि थपेको हो । अरु भेरियन्टभन्दा संक्रामक मानिएको नयाँ ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमित...