अर्थ समाचार

अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ सबै गम्भीर हुनुपर्छ : अर्थसचिव पुष्कर

काठमाडौं । अर्थ सचिव डाक्टर कृष्णहरी पुष्करले हालको राजस्व नीति र परम्परमगत राजस्व संकलन गर्ने अवस्थामा परिवर्तन नगरे अर्थतन्त्रमा थप अप्ठ्यारो अवस्था आउने चेतावनी दिएका छन् । मंगलबार अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका सचिव पुष्करले समितिमा राजस्व संकलनको...

८० लाख लगानीमा हेटौंडामा वृन्दावन

मकवानपुर । साहाकारी उपभोक्तालाई मध्यनजर गर्दै हेटौंडा–१० मेनरोडमा वृन्दावन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । करिब ८० लाख लगानी रहेको रेष्टुरेन्ट आज एक औपचारीक कार्यक्रमको आयोजना गरि सञ्चालमा ल्याएको हो । विश्व हिन्दु महासंघ मकवानपुरका अध्यक्ष उत्तम शर्मा ढकाल र कृष्ण प्रणामी मन्दिर हेटौंडका पण्डीत कृष्ण प्रसाद तिमल्सीनाले संयुक्त रुपमा...

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन

काठमाडौं । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमी गु्रपका अध्यक्षसमेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका...

नवउद्यमी लक्षित उद्योग संघ मकवानपुरको बुटक्याम्प

मकवानपुर । उद्योग संघ मकवानपुरले नवउद्यमी लक्षित बुटक्याम्प गर्ने भएको छ । नवउद्यमशीलतामा जोड दिने उद्येश्यका साथ उद्योग संघ मकवानपुरले बुटक्याम्पको आयोजना गर्न लागेको हो । संघले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडा र अन्तरप्रेरणा प्रालिसँगको सहकार्यमा नवउद्यमीहरुको खोजी गर्दै उनीहरुको व्यवसाय प्रबद्र्धनामा सहयोग गर्ने भएको हो...

हेटौंडा फन पार्क सञ्चालनमा

मकवानपुर । हेटौंडामा हेटौंडा फन पार्क सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ पुरानो मकवानपुर रोडमा साढे दुइ करोड लगानीमा आरसी इन्टरनेस्नल प्रालिले हेटौंडा फन पार्क सञ्चालनमा ल्याएको हो । एकै स्थानमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट आजबाट सञ्चालनमा ल्याएको सञ्चालक रमेश सापकोटाले जानकारी दिए । तीन जनाको...

सन नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा गर्‍यो आफ्ना मार्केटिङ म्यानेजरको सम्मान

मकवानपुर । सन नेपाल लाइफ इस्योरेन्स कम्पनि लिमिटेडले आफ्नो सस्थामा रहेर काम गर्ने ५ जना मार्केटिङ कोअर्डिनेटर र ८ जना मार्केटिङ म्यानेजरहरुलाइ सम्मान गरेको छ । सस्थाले हेटौंडा शाखाबाट मार्केटिङ कोअर्डिनेटर अन्जन बर्तौला, संगिता न्यौपाने, अविशेक दाहालर सविना स्यान्तान लाई सम्मान गरेको हो । यस्तैआ.व.२०७९/८०मा कम्पनिको ब्यबसायिक लक्ष्य पूरा...

प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द

काठमाडौं । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपगे्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।...

अब श्रमिकको न्यूनतम ज्याला मासिक १७ हजार ३ सय

काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्‍याएको हो । वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १०...

वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य

काठमाडौं । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(आइतबार)का लागि फलफूल तथा तरकारीको सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो । सार्वजनिक मूल्य अनुसार च्याउ, गाजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म...

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ...