अर्थ समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर १...

सुनको भाउ घट्दा चाँदी स्थिर

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाय घटेको छ। भने चाँदीको भाउ भने स्थिर रहेको छ। आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार...

मकवानपुर साकोसको नाफा ८ लाख ५४ हजार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारीले ८ लाख ५४ हजार नाफा आर्जन गरेको छ । सहकारीले गत आवमा ८ लाख ५४ हजार तीन सय ३६ रुपैँया नाफा आर्जन गर्न सफल भएको हो । शनिबार भएको साकोसको २४ औं साधारण सभाको अवसरमा सो...

परिचयको ऋण लगानी दश करोड २८ लाख

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दश करोड २८ लाख ऋण लगानी गरेको छ । सकारीले गत अर्थिक वर्षमा दश करोड २८ लाख ७१ हजार ८ सय रुयौँया कर्जा सापटी अर्थात ऋण लगानी गरेको हो । शनिवार साकोसको चौंधौं बार्षिक...

हेटौंडामा ‘कमाने महोत्सव’ हुने

मकवानपुर । हेटौँडा-८ स्थित कमानेमा आगामी पौष ६ र ७ गते २ दिने व्यापार प्रवर्द्धन एवं प्रदर्शनी कार्यक्रम ‘कमाने महोत्सव’ हुने भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नं. ८ को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा स्थानीय व्यापार, उद्यम र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको वडाले जनाएको छ । कार्यक्रममा...

बचत तथा ऋण संघ मकवानपुरको अध्यक्ष पदमा पुनः श्रेष्ठ

मकवानपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यक्रमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत...

भोलीबाट हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला

मकवानपुर । जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टले हेटौंडाको सुमार्गी कम्प्लेक्स अगाडि टिभिएसको ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला गर्ने भएको छ । मेला भोली देखि २५ गते शनिबारसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए । दशैं तिहार लगायत बिभिन्न चाडपर्वको अवसरमा टिभिएसले ल्याएको ‘हर...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै तेजाबी सुनको १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला मूल्य तोकिएको छ । कार्तिक...

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, १ अर्बभन्दा बढीको कारोबार

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १३.१८ अङ्कले बढेर १८६४.६२ को बिन्दुमा कायम भएको हो । आज २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार आठ सय...

मञ्जुश्री साकोसको नेतृत्वमा पुनः तामाङ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ बदेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चन्द्रा देवी तामाङ चयन भएकी छिन् । शनिबार भएको साकोसको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसन बाट पुनः चन्द्रा देवी तामाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । उपाध्यक्षमा...