खेलकुद

मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो । मछिन्द्रको जीतमा विदेशी खेलाडी...

त्रिभुवन आर्मीलाई हराउँदै एपीएफ बागमती गोल्डकपको फाइनलमा

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको...

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो ।...

युवा संघ र प्रेस चौतारी मकवानपुरबीच मैत्रीपूर्ण फुटबल

मकवानपुर। नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपूर्ण फुटबल भएको छ । हेटौंडा–५ क्याम्पाडाँडामा रहेको खेल मैदानमा केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको हो । मैत्रिपूर्ण फुटबलमा युवा संघले ६–० गोल अन्तरले बिजयी भयो । राष्ट्रको लागि र स्वास्थ्यको...

बागमती गोल्डकपको सेमिफाइनल समीकरण पुरा

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । आईतबार मकवानपुरको बागमती गाउँपालिमा –८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई...

जावलाखेललाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) तेस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब बीच खेल भएको हो । दुई टिमबीचको खेल दिउँसो...

राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुर भिड्दै

मकवानपुर ।  प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रीय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले...

ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आईसीसीको लेभल- २ कोचिङ कोर्स

काठमाडौँ । नेपालका पुर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आईसीसीको लेभल- २ कोचिङ कोर्स पास गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल- २ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् । सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा...

बागमती गोल्डकपको उद्घाटन खेलमा मछिन्द्र र बागमती युथ भिड्ने

मकवानपुर । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज (मंगलबार)देखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सुरु हुँदैछ । प्रतियोगिताको मंगलबार दिउँसो १ बजे बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले उद्घाटन गर्ने तालिका रहेको पालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । बागमती–८ स्थित जनता माविको खेल मैदानमा...

बार्सिलोना छोड्दै प्रशिक्षक जाभी

काठमाडौँ । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् । बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराती सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित...