खेलकुद

हेटौंडामा प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २ लाख

मकवानपुर । हेटौंडामा प्रथम जिल्लास्तरीय पुरुष फुटबल (अन्तर पालिका) प्रतियोगिता हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्लास्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी यही मंसिर १८ देखि २५ गतेसम्म हेटौंडा–४ मा रहेको लोकतान्त्रिक...

मनहरी फुटबल प्रतियोगीताको स्थगित खेल भोलिबाट पुनःसञ्चालन

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा भएको गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको स्थगित खेल भोलिबाट पुनः सुरु हुने भएको छ । प्राविधिक कारणले १० वटा समुहले खेल खेलसँगै स्थगित रहेको खेल पुनः भोलिबाट सञ्चालन हुन लागेको आयोजक कमिटिका महासचिव हेलीश मोक्तानले जानकारी दिए । भोलि हुने...

विश्वकप एसिया छनोटमा कुवेतमाथि नेपालको फराकिलो जित

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । जारी प्रतियोगिताको नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले दोस्रो खेलमा भुटानलाई ६ विकेटले हराएको थियो । हकङकङसँग भने नेपाल ६ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा कुवेतले दिएको २८...

कुवेतलाई हराएर शीर्षमा उक्लिने नेपालको लक्ष्य

काठमाडौं । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार (भोलि) कुवेतको सामना गर्दै छ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा...

एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताः प्रशंसा र सुनिराको जोडीलाई स्वर्ण पदक

काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् । सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।...

‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का, थ्री स्टारको रवाफ

काठमाडौं । कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ । सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो ।...

ए डिभिजन लिग : सुनिलको दुई गोलमा मछिन्द्र विजयी

काठमाडौं । सुनिल बलको दुई गोल मद्दतमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण तिन अंक जोडेको हो । मछिन्द्रका लागि सुनिलले खेलको १२औ मिनेट र खेल सकिन...

यी हुन् विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र

काठमाडौं । आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् । विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका...

लिग सुरु नहुँदै तालिका हेरफेर, प्रत्येक दिन ‘फ्लड लाइट’मा खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मसिंरबाट सुरु हुने ए डिभिजन लिगको तालिका हेरफेर गरेको छ । मंगलबार एन्फाले शीर्ष डिभिजनको लिग सुरु नहुँदै तालिका हेरफेर गरेको हो । यसअघि लिग २७ कात्तिकमा सुरु हुने तय भए पनि सारिएर ३ गतेलाई पुर्‍याएको थियो । जहाँ दुई चरणका...

ए डिभिजन विशेष: ठूला क्लबलाई माथ दिने तयारीमा ब्रिगेड ब्वाइज क्लब

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरका ६ मध्येको एक क्लब हो ब्रिगेड ब्वाइज क्लब (बीबीसी) । लाहुरेहरूले सञ्चालन गरेको बीबीसीको शीर्ष डिभिजन लिगमा त्यति राम्रो इतिहास छैन । क्लब इतिहासमा ठूलो उपलब्धि हात पार्न सकेको छैन । पछिल्ला ६ संस्करणका लिग खेलेको बीबीसीले हालसम्म कुनै पनि लिगको...