खेलकुद
मनहरी फुटबल प्रतियोगीताको तेश्रो दिन : सुर्यकिरण,मनहरी फुटबल क्लव र जनउन्नतको जित
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा जारीे मनहरी गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको आईबार भएको खेलमा सुर्यकिरण युवा क्लब मनहरी ३ ,मनहरी फुटबल क्लब मनहरी ७,जनउन्नत युवाक्लब मनहरी १(ए) विजयी भएका छन् । सिमपानी युवा क्लबलाई ट्राईब्रेकर मार्फत ३–२ गोल अन्तर पराजीत गर्दै सुर्यकिरण युवा क्लव...
अफगानिस्तानको दोस्रो जित
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा दोस्रो जित निकाल्ने क्रममा अफगानिस्तानले आज नामिबियालाई ६२ रनले हराएको छ । आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेट गुमाएर १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८...
दोश्रो सहिद प्रितकुमार स्मृती फुटवल प्रतियोगीताकोे उद्घाटन, मोर्डन र शिद्धबाबाको विजयी सुुरुवात
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ मा दोश्रो सहिद प्रितकुमार स्मृती फुटवल प्रतियोगीता आजबाट सुरु भएको छ । मनहरी १ चकरी चौरमा सुरु भएको उक्त खेल मनहरी गाँउपालिका वडा १ का वडा अध्यक्ष शिव प्रसाद खनालले उद्घाटन गरेका थिए । मनहरी गाउँपालिका भित्रका ९ वटा वडाका २६ टिम सहभागी...
दोश्रो मनहरी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुदैँ
मकवानपुर । दोश्रो मनहरी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका १ चकरीमा शहीद प्रित कुमार मोक्तान स्मृती प्रतिष्ठानको अयोजनामा दोश्रो मनहरी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको हो । खेल भोलि(शुक्रबार) देखि १७ कात्तिक सम्म मनहरी गाउँपालिका वडा नम्बर १ चकरी फुटबल चौरमा...
तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अल्मुताइरीले गरे सम्झौता
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फासँग थप तीन वर्षको सम्झौता गरेका छन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि आफू नयाँ सम्झौताको लागि सहत भएको उनले बताएका छन्। आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन्। ‘नेपाली फुटबलको स्तरलाई...
मदन भण्डारी स्पोर्टस् एकेडेमीका क्रिकेट खेलाडीलाई बिदाई
मकवानपुर । मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला कमिटी मकवानपुरको क्रिकेट टिमका खेलाडीहरुलाई सोमबार बिदाई गरिएको छ । चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध सुपर–१५ कप क्रिकेट प्रतियोगितामा सहभाािगता जनाउनका लागि सोमबार खेलाडीहरुलाई बिदाई गरिएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बिदाई कार्यक्रमको आयोजना गरी...
साफ च्याम्पियनसिप उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...
टी–२० विश्व कप : आयरल्यान्डको विजयी सुरुवात
काठमाडौँ । टी–२० विश्व कप २०२१ मा आयरल्यान्डले विजयी सुरुवात गरेको छ । आज सोमवार समूह ‘ए’ को खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो । नेदरल्यान्ड्सले दिएको एक सय सात रनको सामान्य लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाएर २९ बलअघि नै भेटायो । आयरल्यान्डका...
स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली
काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए...
टी–२० विश्वकप आजबाट सुरु हुँदै, पहिलो दिन २ खेल
काठमाडौँ । यूएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने टी २० विश्वकप आजबाट सुरु हुँदै, पहिलो दिन २ खेल विश्वकप आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । जसमा पहिलो दिन दुई खेल हुनेछन । ओमानको अल अमारत क्रिकेट मैदानमा घरेलु टिम ओमान र पपुवा न्युगिनी खेल्नेछन भने अर्को खेलमा बंगलादेश...










