खेलकुद

क्रिकेट खेलाडी वर्गीकरण : ए श्रेणीका पुरुषले ५० हजार पारिश्रमिक पाउदा महिलाले १५ हजार मात्रै !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो। पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका...

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

काठमाडौँ । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई...

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी–२० च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न...

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि महेन्द्र माविलाई

मकवानपुर । जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले जितेको छ । शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका – ४, हुप्रचौरमा भएको फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो । महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५ –२१, २५ –२३ र २५ –१६...

च्यासलका दुई खेलाडीलाई कोरोना पुष्टि

काठमाडौं । सहिद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना पुष्टि भएको छ । पोखरामा मनाङ मर्स्याङ्दीसंग गत साता खेलेर काठमाडौं फर्किएपछि दुई खेलाडीलाई कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले बिहीबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी दिए । च्यासलका गोलरक्षक प्रदीप भण्डारी र डिफेण्डर...

बार्सिलोनालाई हराउँदै रियल मड्रिड सुपर कपको फाइनलमा

काठमाडौं । स्पानिस सुपरको पहिलो सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई उसैको मैदानमा ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । फेडरिको भाल्भर्डेले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि रियलले बार्सिलोनालाई पराजित गरेको हो । साउदी अरेबियाको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा रियलले दुई पटक अग्रता बनाउँदा बार्सिलोनाले पुनरागमन...

प्रधानमन्त्री कप क्रिकेटः आज पनि चार खेल

काठमाडौं । ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिताका लागि खेलाडी छनोटको आधार बनाइएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज चार खेल हुदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेश पहिलो खेल खेल्नेछ भने दोस्रो खेलमा प्रदेश–२ ले लुम्बिनी प्रदेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कर्णाली प्रदेशको यो...

युभेन्टसलाई हराउँदै इन्टर मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

काठमाडौं । युभेन्टसमाथि २–१ को रोमाञ्चक जित हात पार्दै घरेलु टोली इन्टर मिलानले इटालियन सुपर कपको उपाधि हात पारेको छ । सान सिरोमा आज बिहान सम्पन्न फाइनलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस स्तब्ध बन्यो । खेलको २५ औं मिनेटमा वेस्टन म्याकेनीको गोलबाट युभेन्ट्सले खेलमा सुरुवाती अग्रता लिएको थियो ।...

कसरी सम्भव होला कोभिड–१९ को बीचमा फिफा विश्वकप फुटबल २०२२ ?

काठमाडौँ । फुटबलको महाकुम्भका रुपमा चिनिने फिफा विश्वकप फुटबलको महत्व फुटबलप्रेमी बीच निकै छ । हरेक ४ वर्षमा दोहारिने यस फुटबल मेलाले विश्वलाई नै एकत्रित बनाउँछ । विगतको २१ वटा संस्करण धुमधामका साथ मनाउँदै गर्दा, विश्वभर फैलिएको कोभिड–१९ का कारण २२ औं संस्करणको माहोलले सबैको ध्यानाकर्षण गरेको छ ।...

प्रधानमन्त्री कप टी–२० क्रिकेटः १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायो

काठमाडौं । कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो । आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुको कारणबारे कुनै...