खेलकुद
इन्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्दै अनन्त
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् । थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट बंगालमा अनुबन्ध भएका हुन् । यदि उनी मैदानमा उत्रिएमा आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी...
कतारमा हुने वर्ल्डकपमा रोबोट रेफ्री प्रयोग हुने, परीक्षण गरिँदै
काठमाडौं । कतारमा यसै वर्ष हुन गइरहेको विश्व कप फुटबल प्रतियोगितामा प्रयोग हुने नयाँ ‘रोबोट रेफ्री’ प्रविधि परीक्षणको अनुभव गर्नेमा चेल्सी पहिलो इङ्गलिस क्लब बन्ने भएको छ । नयाँ लिम्ब–ट्रर्याकिङ प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) ले भन्दा पनि छिटो अफसाइड भएको कुरा पत्ता लगाउने बताइएको छ । यो रोबोटले...
सदस्य सचिवको टुंगो नलाग्दा खेलकुद क्षेत्र ठप्प, दशरथ रंगशाला बाहिर कालोपट्टी बाँधेर खेलाडीको प्रदर्शन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्था आन्दोलित भएका छन्। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले विरोध कार्यक्रम गरेको हो। बिहीवार राखेप परिसरमा भेला...
पब्जी टिम डीआरएसमा भित्रिए नयाँ खेलाडी, लक्ष्य ग्लोबल च्याम्पियनशिपको
काठमाडौं । पब्जी गेमिङमा चर्चित नेपाली टोली डीआरएस गेमिङले नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । यस अघिका उगेन लामा सहितका खेलाडी विदेशी टिममा आवद्ध भएसँगै डीआरएस गेमिङले दक्षिण एसियाली पब्जी च्याम्पियन टोलीका सदस्य भित्र्याएको हो । डीआरएसमा आवद्ध नयाँ खेलाडीहरूमा सुबिन श्रेष्ठ (रुल्ज), दीपेश गुरुङ (डेल्टा), विश्वास कर्मचार्य (रिपर),...
दक्षिण कोरिया विश्वकपका लागि छनौट
काठमाडौँ । दक्षिण कोरिया कतार विश्वकप फुटबलका लागि छनौट भएको छ । एशियाको विश्वकप छनौटको समुह ए मा रहेको दक्षिण कोरियाले गएराती सिरियालाई २–० ले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । दक्षिण कोरियाको समुह ए मा ८ खेलमा २० अंक रहेको छ । समुहमा दोस्रो हुदै...
आइपिएलमा सन्दीपको मूल्य ६४ लाख
एजेन्सी । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) तोकेका छन् । नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनमा जाने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले सर्ट...
लिगमा पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल आगामी शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना महामारीका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे...
बलात्कारको आरोपमा युनाइटेडका युवा खेलाडी पक्राउ
काठमाडौं । म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा...
विमलको गोलमा मरिससमाथि नेपाल विजयी
काठमाडौं । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् ।...
मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि
पोखरा । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । १४ वर्षपछि फाइनल पुगेको एपीएफले पहिलो पटक आहा रारा गोल्ड कपको उपाधि जितेको हो । खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट...










