खेलकुद
एघार वर्षपछि मनाङमाथि एनआरटीको जित
काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एनआरटीले आइतबार लग गुमाएर कमजोर बनेको मनाङ मर्स्याङ्दीलाई १–० ले पराजित गरेको छ । एनआरटीले लिगमा मनाङलाई हराएको यो वर्ष ०६६/०६७ यता पहिलोपल्ट हो । यस्तै मनाङ लिगमा लगातार दुई खेलमा पराजित भएको पनि यो ११ वर्षयता पहिलो हो ।...
‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११७ रनमै सीमित हुँदा धेरैलाई पराजयको डर थियो । तर, सानो योगफल रक्षा गरी नेपालले विजयी सुरुवात गर्दा बलिङ पक्षको प्रदर्शन प्रशंसायोग्य छ । नेपालले ओमानलाई ७१ रनमै अलआउट पारेपछि ३९ रनको जित हासिल गरेको हो...
नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर
काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह...
महिला लिग फुटबलको पहिलो चरण चितवनमा हुने
काठमाडौं । महिला लिग फुटबलको पहिलो चरणको खेल चितवनमा हुने भएको छ । लिगको पहिलो चरणको खेल सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस लिगमा...
ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् । ग्लोबल क्वालिफायर्स खेल्न ओमान पुगिसकेका करण ढाडको समस्याका कारण खेल्न नसक्ने भए पछि उनको ठाउँमा गुल्सन झालाई पठाउन लागिएको नेपाल क्रिकेट...
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् । चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा...
नेपाल खेलकुद महासंघ मकवानपुरको वार्षिक खेल तालिका सार्वजनिक
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल खेलकुद महासंघ मकवानपुरले एक वर्षभरी गर्ने आफ्नो वार्षिक खेल गतिविधि कार्यक्रम सार्वजनिक गरेको छ । हेटौँसडामा आज पत्रकार सम्मेलनको आयोजना गरि वार्षिक खेल गतिविधि कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमार्फत नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले वार्षिक कार्यक्रम सार्वजनिक...
आइपिएल अक्सनः इशान किशनलाई १५ करोड २५ लाखमा खरिद
काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा अहिलेसम्मकै सबैभन्दा महँगो रकमा इशान किशनलाई खरिद गरिएको छ । शनिबार इन्डियन प्रिमियर लिग लिलामीको पहिलो सत्र सञ्चालन गर्ने क्रममा उनले मुम्बाई इन्डियन्स क्लबले १५ करोड २५ लाखमा खरिद गरेको छ । विश्वभरबाट १ हजार २ सय...
नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ। चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत अल अमरेट क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल बिहान पौने १२ बजे सुरु हुनेछ । शुक्रबारको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित चाहन्छ...
टी–२० सिरिज : ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो । नयाँ कप्तान सन्दीप...










