खेलकुद
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित
काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे । नेपालका मणि लामाले एक मात्र गोल फर्काए...
चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन च्याम्पियन प्रिन्स र रशिला
काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१–१५ र २१–१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा...
वार्नर र नोर्किया उपलब्धसँगै मजबुत दिल्ली
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को १५ औं खेलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा डिवाई पाटिल स्र्पोट्स एकेडेमीमा सुरु हुनेछ । दिल्ली २ खेलमा १ मा जित र १ मा हार सहित सातौं स्थानमा छ ।...
अपराजित नेपाललाई त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि
काठमाडौं । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र...
नकआउट फुटबलको उपाधि आरआर एफसीलाई
हेटौंडा । हेटौंडामा आयोजित खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ । नेपाल राष्ट्रिय खेलकुद महासंघ, मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा हर्नामाडी कमलदेवी युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै आरआर एफसीले उपाधि जितेको हो । निर्धारित समयको...
चौथो निजगढ मेयरकपको उपाधि रौतहटलाई
बारा । चौथो निजगढ मेयर गोल्डकपको उपाधि नेपाल खेलकुद क्लव रौतहटले जितेको छ । शनिबार भएको फाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरा बारालाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लब रौतहट चौथो संस्करणको निजगढ मेयर गोल्डकपको विजेता बनेको हो । नवजनजागृति माथि सहज जीत हासिल गरेको नेपाल खेलकुद...
मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ...
पीएनजीले मलेसियालाई हरायो, फाइनल सम्भावना जीवितै
काठमाडौै । मलेसियालाई आठ विकेटले पराजित गर्दै पपुवा न्युगिनी (पिएनजी)ले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको फाइनल खेल्ने सम्भावन जीवित राखेको छ । शनिबार हुने खेलमा नेपालले मलेसियालाई पराजित गरे पिएनजीले फाइलनमा स्थान बनाउनेछ । नेपाल भने यसअघि नै दुबै खेल जित्दै उपाधि नजिक रहेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि...
नेपाल टी २० सिरिजको फाइनलमा
काठमाडौं । नेपाली क्रिकेट टिम त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराएको हो । यो लगालग तेस्रो जितसँगै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा फास्ट बलर करण केसीले इतिहास रचे । करणले ह्याट्रिक गर्नुका...
फिफा वरीयताः नेपाल एक स्थान खस्कियो, ब्राजिल पहिलो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६ स्थानमा रहेको...










