समाचार
हेटौंडाको ‘जस्ट वाटर’ सिलप्याक पानीको बोतलमा अखाद्य बस्तु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ थानाभर्याङ स्थित जस्ट वाटर प्रालिले उत्पादन गरेको सिल प्याक पानीको बोतलमा अखाद्य बस्तु भेटिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – १९ बस्तीपुर स्थित एक किनारा पसलबाट सिल प्याक गरिएको ‘जस्ट वाटर’ नामक पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको हो ।...
मनहरीका विपन्न परिवारले पाए नयाँ घर
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ र २ का ६ घर परिवारले नयाँ घर पाएका छन् । सिआरएस नेपालको आर्थिक सहयोग तथा लुमन्ती आवासको लागि सहयोग समुह र सप्रोष नेपालको सहजीकरणमा वडाका गरीब तथा विपन्न परिवारका ६ घरपरिवारले नयाँ आवास पाएका हुन् । मंगलबार एक कार्याक्रममा बिच...
बकैयामा ट्याङकर दुर्घटना, चालकको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतले स्थित धरानचतरा सडकखण्डमा दूध बोक्ने ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रित भई रोड बाट एक सय मिटर तल खोल्सामा खसी दुर्घटना...
नवोदयमा पुस्तक परिचर्चा
मकवानपुर । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ तथा ब्याच वितरण कार्यक्रमको आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रममा करिब एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो । तह...
हेटौंडामा शहिद आकाश मेमोरियल कलेज सञ्चालन, बिआइटी र बिबिए अध्यापन गराइने
मकवानपुर । पछिल्लो समय शैशिक्ष हबको रुपमा विकास भइरहेको बागमती प्रदेशको राजधानी हेटौंडामा उच्च शिक्षा आध्यापन गराउने उदे्श्यका साथ शहिद आकास मेमोरियल क्याम्पस सञ्चालनमा आउने भएको छ । शहिद एकनाथ सुवेदी (आकास) स्मृति प्रतिष्ठानले सञ्चालन गर्न लागेको शहिद आकास मेमोरियल क्याम्पसमा टेक्निकल बिषयहरु पढाउने उद्देश्यले हेटौंडा ५ स्थित रिलायन्स...
बझाङ भूकम्प : तीन जना घाइते, दर्जनौ घर भत्किए,
काठमाडौं । पश्चिम नेपालमा गएको दुई ठूला भूकम्पमा परी तीन जना घाइते भएका छन् । जयपृथ्वी नगरपालीकामा रहेको जाल्पा माविमाका एक विद्यार्थी घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण...
यसपालीको दसैँ : टिकाको साईत बिहान ११ बजेर २ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले, यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । मंगलबार समितिले विज्ञप्ती जारी गर्दै साइत सार्वजनिक गरेको हो । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग...
हेटौंडाको मेनरोडमै एम्बुलेन्स रोकेर उत्पात मच्चाउने सहायक हबल्दार निलम्बनमा
मकवानपुर । हेटौँडामा आइतबार मध्यरात सडकमा एम्बुलेन्स रोकेर उत्पात मच्चाउने सहायक हबल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन् । उनले नशाको तालमा उत्पात मच्चाएपछि एम्बुलेन्समै रहेकी महिलाको मृत्यु भएको थियो । हेटौंडाको मेनरोडमै घुमुवा प्रहरीले उत्पात मच्चाए पछी प्रहरी कार्यालयभित्रै महिलाको मृत्य भएको समाचार बाहिरीय सँगै बागमती प्रदेश प्रहरी कार्यालय...
प्रधानमन्त्री प्रचण्डद्धारा १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टिमलाई बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट नेपाली टोलीलाई बधाई दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा नेपालले कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति र भारतसंग गरेको उत्कृष्ट प्रर्दशनप्रति खुसी व्यक्त गर्दै बधाई दिएका हुन् । उनले लेखेका छन्,‘१९ औं...
बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ । प्रतिपक्षी एमालेले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि आजका लागि बोलाइएको हो । प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा...










