समाचार
रहस्यमय बन्दै हेटौंडा सिमेन्ट उद्योगको तार चोरी प्रकरण, अझै पत्ता लागेन चोर
हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरी भएको करिब दुई हप्ता बित्दासमेत घटना रहस्यमयी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको निर्देशनमा उद्योग प्रशासनले छानबिन समिति बनाएर काम गरे पनि घटनाको यर्थाथ विषय सार्वजनिक नहुनुले यस विषय प्रकरण अझै रहस्मयी बन्दै गएको...
हेटौंडामा खुकुरी प्रहार गरि फरार रहेका दुई जना प्रकाउ, एक अझै फरार
हेटौंडा । खुकुरी प्रहारगरि फरार रहेका तीन जना मध्य दुई जना प्रतिवादी प्रकाउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ जरुवाटोलका २२ बर्षिय रोहन खड्केलाई खकुरी प्रहारबाट घाईते बनाई फरार रहेका तीन जना मध्य दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । आईतबार बिहान ११ः३५ बजेको समयमा हेटौंडा...
मकवानपुरका ठुलोकान्छा चेपाङ मृत भेटिए
हेटौंडा । मकवानपुरमा मानिस मृत अवस्थामा फेला परेको छ । गत शनिवारबाट सम्पर्क बिहिन भएका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ का ४६ बर्षिय ठुलोकान्छा चेपाङ आईतबार बिहान मृत अवस्थामा फेला परेको हो । चेपाङ स्थानिय गाँउमा घेवामा गई कार्यक्रम पश्चात घर आउने क्रममा सम्पर्क बिहिन भएका थिए ।...
हेटौंडाको पल्पसा होटलमा मानन्धर मृत फेला
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर-२ स्थित पल्पसा प्याराडाइज होटलमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगर-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीकाअनुसार मानन्धर गत असोज २७ गतेदेखि पल्पसा प्याराडाइज होटलमा बस्दै आएका थिए । शुक्रबार...
हेटौंडा- फाखेल- सिस्नेरी सडक तीन दिन बन्द
हेटौँडा । मकवानपुरबाट कुलेखानी हुँदै काठमाडौँ जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ । इन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा सडक मर्मत र होमपाइप हाल्ने काम सुरु भएकोले उक्त दुवै सडक तीन दिन बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुलेखानी-फाखेल सडक बन्द भएको अवस्थामा...
मनहरीबाट ८ जना जुवाडे पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले मनहरीबाट गएराति ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६, बुलचोकस्थित जुवाखालबाट प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिश्वराज खड्काले ८ जनालाई नियन्त्रणमा लिएको बताए । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने...
लागूऔषध मुद्दाका फरार अभियुक्त मनहरीबाट पक्राउ
हेटौंडा । अदालतले लागूऔषध मुद्दामा दोषी ठहर गरेका तर नौ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर मनहरी गाउँपालिका–७, रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बोलाई प्रहरीले घरैवाट मंगलवार पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतले २०७२ वैशाखामा लागुऔषध गाँजा र चरेश मुद्दामा स्याङ्बोलाई २ वर्ष...
दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशिर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि...
मनहरीमा बस र ट्रक ठोक्किदा ३० जना घाईते( नामावलीसहित)
हेटौंडा । मकवानपुरमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ चौकीटोलमा बस र ट्रक ठोकिदा ३० जना घाइते भएका हुन् । घाइते मध्य २६ जनाको भरतपुरमा उपचार भइरहेको छ भने ४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । पुर्व पश्चिम सडकखण्ड...
आज एकादशीका दिन पनि दशैंको टीका लगाइँदै
काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका...








