समाचार

सेयर कर्जाको सिमा नघटेपछि लगानीकर्तामा उत्साह, नेप्सेमा नयाँ रेकर्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तीन महिना सेयर कर्जाको सिमा नघटाउने सुनिश्चित गरिदिएपछि नेप्सेले पुनः नयाँ उचाई प्राप्त गरेको छ । सोमबार नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको हो । यो उचाई नेप्से परिसूचकको हालसम्मकै सर्वाधिक हो । सोमबार २०५ कम्पनीको २ करोड २४ लाख ४७...

‘आर्थिक स्थिति खस्किएको छैन, अर्कोवर्ष दोहोरो अंकको वृद्धि हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ले पारेको प्रतिकुल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको दाबी गरेको छ । पार्टी निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको भेलालाई सम्बोधन गर्दै ओलीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने...

सिथिल भएको व्यवसाय पुनरुत्थानमा सहयोग गर्ने मौद्रिक नीतिः परिसंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई परिसंघले स्वागत गरेको छ । मौद्रिक नीतिले कोभिड–१९ ले सिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत हुने परिसंघको धारणा छ । अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको परिसंघले बुझेको छ...

सम्पन्न भयो महालक्ष्मी लाईफको तेस्रो साधारणसभा, ६० करोडको आईपीओ निकाल्ने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन सहित आव २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।सभाले संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ,...

त्रिभुवन विमानस्थल भन्सारबाट ५० लाखको सुन पक्राउ

काठमाडाैं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गैरकानुनी तरिकाले ल्याएको ६ सय ग्राम सुन सहित सुन तस्करिमा संलग्न राजिव लामालाई  पक्राउ गरेको छ । फ्लाइट दुबइबाट काठमाडौं आएका लामाको लगेज जाँच गर्नेक्रममा उक्त परिमाणमा सुन फेला परेको हो । सुनलाई मोबाइल फोन चार्ज गर्न तथा टर्च लाइटको रुपमा प्रयोग गरिने...

घट्यो उखु उत्पादन, चिनी मिललाई उखुको अभाव

कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा...

घाम तापेर बित्छ शिक्षकको दिनः विद्यालय छ, छैनन् विद्यार्थी

बारा । जिल्ला सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ  । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ । सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र...

पुरानालाई टक्कर दिँदै नयाँ जीवन बिमा कम्पनी, व्यवसाय ३७.५५ प्रतिशतले बढ्यो

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले पुराना जीवन बिमा कम्पनीहरुलाई टक्कर दिन थालेका छन् । व्यवसायको आकार सानो भए पनि नयाँ जीवन बीमा कम्पनीहरुको विस्तार दर भने आक्रामक देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आक्राम ढंगले व्यवसाय विस्तार गर्नेहरुमा अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु अघि देखिन्छन्...

सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बन्यो नेको इन्स्योरेन्स, ६० प्रतिशतले बढेर पुग्यो २६ करोड

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा सबै भन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । नेकोले आफ्नो नाफा ६०.२९ प्रतिशतले बढाएर २६ करोड ४० लाख रुपैयाँ पुर्याएको हो । गत आवको पुस मसान्त अवधीमा कम्पनीको नाफा १६ करोड ४७ लाख रुपैयाँ मात्रै...

यी हुन् मौद्रिक नीति समीक्षामार्फत केन्द्रिय बैंकले गरेका ४ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइताबार साँझ चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाा गर्‍यो । गभर्नर महाप्रसाद अधिकारीले १३ पृष्ठ लामो समीक्षा गरेपनि नीतिका मुख्यतः ४ बुँदामा मात्र परिवर्तन गरिएको थियो । समीक्षामा मुख्यतः कोरोना प्रभावित उद्यमी व्यवसायीलाई थप राहत दिइयो, असारसम्म ब्याज र किस्ता तिर्नु नपर्ने व्यवस्था...