समाचार
नेप्सेमा फेरी अर्काे रेकर्ड, परिसूचक २६०० नाघ्यो, १० अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक २६०० नाघेको छ । सोमबार परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंक पुगेको हो । मंगलबार २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४...
दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ
काठमाडौं । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै...
सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । कम्पनीको तेश्रो बार्षिक साधारण सभाले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५...
भारत तर्फ डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ
बिरगञ्ज । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना ७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश
कामठाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६.७५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । फागुन ३ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)...
फास्ट ट्रयाकः सुरुङ र ठूला पुल बनाउन सेनाले चिनियाँ कम्पनीसँग माग्यो विस्तृत प्रस्ताव
काठमाडौं । सेनाले तराई मधेस द्रुतमार्ग सडक परियोजनाअन्तर्गत सुरुङमार्ग र पुल निर्माणका लागि विस्तृत प्रस्ताव मागेको छ । पूर्व योग्यता निर्धारणको छनोटमा परेका दुई चिनियाँ कम्पनीसँग त्यस्तो मागिएको हो । त्यस्तो प्रस्ताव पेश गर्ने कम्पनीहरूलाई नै निर्माणको नै ठेक्का दिईनेछ । सेना आयोजना कार्यान्वयन निर्देशनालयले सार्वजनिक सूचना प्रकाशित गर्दै...
प्रदेश नं. २ सरकारले पुरा गर्यो तीन वर्ष, के भए जनताका काम ?
जनकपुर । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । तीन...
विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारी खाजाका लागि ६० प्रकारका ‘मेनु’, पठायो ७ अर्ब ७२ करोड
काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले...
आज सरस्वती पुजा, विद्याकी देवीको आराधना गरे यस्तो फल मिल्छ
काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या...
ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा
काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनीहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उहाँहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् । एउटा रुखको तल बसेर...










