समाचार

चिल्लो बन्न थाल्यो नयाँबसपार्कदेखि कुलेश्वरसम्मको विष्णुमति करिडोर

काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने...

घट्यो अण्डाको मूल्य, अब कति ?

काठमाडौं । उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य...

कोरोनाको तेस्रो लहरले दक्षिण कोरियामा १० लाखको रोजगारी गुम्यो, नेपाली कामदारको अवस्था के छ ?

काठमाडौं । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती...

देउवाको प्रश्नः अदालतले ढिलो त गर्‍यो गर्‍यो, तालिका निकाल्न निर्वाचन आयोग किन सुस्ताएको ?

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगसँग निर्वाचन तालिका मागेका छन् । बुटवलबाट देउवाले आयोगको गतिविधिले शंका पैदा गरेको बताएका हुन् । “निर्वाचन आयोग अहिलेसम्म निर्वाचन कार्यक्रम किन बाहिर निकाल्दैन ? कि त कार्यक्रम ल्याउनुपर्‍यो हैन भने चुनाव गराउँदिन भन्नुपर्‍यो,” देउवाले भने । संसद्‌को विघटन भएको ६ महिनाभित्र...

१ सय २३ नयाँ कोरोना सङ्क्रमितमध्ये ७३ उपत्यकामा, दुईले गुमाए ज्यान

काठमाडौं । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् । बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ...

अपहेलना मुद्दाको लिखित जवाफमा चार पूर्वन्यायाधीशले के भने ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की अदालतको अवहेलना सम्बन्धि मुद्दामा आज आफै उपस्थित भएर पेश गरेको लिखित जवाफमा उक्त कुरा उल्लेख...

खोपको प्रभावकारिता ७८ प्रतिशत, शरिर चिनेर खोपले त्यहीअनुसार काम गर्न थाल्छः डाक्टर

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८...

प्रधानमन्त्री ओलीले भने-भारतबाट बिजुली किनेर लोडसेडिङ हटाउने मै हुँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लोडसेडिङ कुलमान घिसिङले नभई आफुले हटाएको दावी गरेका छन् । नेकपा निकट उद्योगी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै लोडसेडिङ आफुले हटाएको दावी गरेका हुन् । भारतबाट बिजुली खरिद गर्ने सम्झौता आफुले गरेको र त्यसकै आधारमा लोडसेडिङ हटेको दावी उनले गरेका हुन् । ओलीले लोडसेडिङ हटाएको...

फाइभ जीको फ्रिक्वेन्सी तय भयो, परिक्षणको बाटो खुल्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले...

ग्रीन लाइफ हाइड्रोपावरको सेयर शुक्रबार बाडफाँड, तपाईलाई कति पर्ला ?

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शुक्रबार बाडफाँड हुने भएएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट हुने र सोमबार बाडफाँड गर्न लागिएको हो । कम्पनीको आईपीओमा १३ लाख ३७ हजार ९४२ जनाको आवेदन परेको छ । कुल २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताको...