समाचार

अस्ट्रेलियामा कङ्गारूको १७ हजार ३ सय वर्ष पुरानो चित्रकला फेला

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले चट्टानमा बनाइएको कङ्गारूको चित्रकला १७ हजार ३ सय वर्ष पुरानो भएको पत्ता लगाएका छन्। चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा गेरु रङ्ग प्रयोग गरी बनाइएको दुई मिटर लामो चित्रकला फेला परेको हो। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा उक्त चित्रकला भेटिएको हो। उक्त क्षेत्र आदिवासीहरूले चट्टानमा बनाउने चित्रकलाका लागि...

नेपाल टेलिकमले ४० प्रतिसत लाभांश दिने

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन १९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण...

महानगरको नयाँ सुरुवात, अनलाइनबाट कर तिर्ने व्यवस्था

मोरङ । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ । कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको...

बीमा समितिका अध्यक्षलाई मातृशोक

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ । उनका माता जानकी सिलवालको ८० वर्षको उमेरमा हिजो राती निधन भएको हो । उनकाे केही समयदेखि अस्पतालमा उपचार हुँदै आएकाे थियो । अहिले पशुपति आर्यघाटमा अन्त्यष्टी भइरहेको पारिवारिक श्रोतले बताएको छ ।

‘३३ वर्ष भूमिकाअनुसार धर्म निभाएँ, स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ’

सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु । ५ वर्ष डेपुटी गर्भनर सहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ सोही अनुरुपको धर्म निभाए । अनुचित सुविधाहरु आफ्नो पक्षमा पार्न इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिन र स्वार्थका...

एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी, गठन भयो अध्ययन समिति

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने प्रयोजनका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । समितिले फागुन १५ गते अध्ययन समिति गठन गरेको हो । हाल नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमाको सेवा दिईरहेको छ । नयाँ कम्पनी ल्याएर नेपाल पुनर्बीमा कम्पनीलाई थप प्रतिष्पर्धी बनाउनुपर्ने धारणा बीमा समितिका...

राजश्व अनुसन्धान-४७ अर्बको आर्थिक अपराधमा एक हजारविरुद्ध मुद्दा, यी हुन ठूला करमारा

काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छलीको कसुरमा ४७ अर्ब बिगो बराबरको आर्थिक अपराध गरेको आरोपमा विभिन्न व्यक्ति र कम्पनीविरुद्ध मुद्दा चलाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्, “उच्च आर्थिक कारोवार हुने जोखिम क्षेत्र पहिचान गरेर अनुसन्धान गर्दा ठूलो आर्थिक अपराध गरेको फेला पारेका छौँ, कतिपय मुद्दाको चरणमा छन्...

ज्योति लाइफको आईपीओ फागुन २१ देखि नै, किन सर्यो अघि ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ फागुन २१ गतेदेखि नै निष्काशन हुने भएको छ । यस अघि फागुन २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भनेको कम्पनीले दुई दिन अघि नै निष्काशन गर्न लागेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा निष्कासन मिति अघि सारिएको र अब फागुन २१ देखि...

बजारलाई सुन पुगेन, आयात बढाउनुपर्योः महासंघ

बकाठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल...

तेल चोर्ने हजार ट्यांकरमाथि कारवाही, पाँचले जीवनभर निगम प्रवेश गर्न नपाउने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो । निगमको १ नं. प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा...