समाचार
उत्तर कोरियाले पेट्रोलियम आयातमा ‘झेली’ गरेको ठहर
प्योङ्याङ । उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् । एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा...
मूल्य बढाएरै भए पनि भारतमा भन्दा नेपालको इन्धन महंगो बनाउन मन्त्री भट्टको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भारतभन्दा सस्तोमा तेल नबेच्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै मन्त्री भट्टले भारतभन्दा नेपालमा सस्तो भयो भने भारत तस्करी हुने दाबी गरेका हुन् । “म हस्तक्षेप गर्दिनँ । ध्यान दिनुपर्ने...
विश्वासको मत पुष्टि गर्न प्रधानमन्त्री सफल
इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई...
थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो, मुहार फेरिने गरी केके भयो काम ?
काठमाडौं । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो । कार्यालय स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक...
संसदीय दलमा १०३ संसद मात्रै आएपछि ओलीलाई तनाव
काठमाडौं । संसदीय दलमा बहुमत रहेको दावी गर्दै आएका प्रधानमन्त्री केपी ओली शनिबार एकाएक तनाबमा देखिए । आफुले बोलाएका संसदीय दलको बैठकमा जम्मा १०३ जना संसद मात्रै उपस्थित भएपछि प्रधानमन्त्री ओली तनाबमा परेका हुन् । बालुवाटारमा ओलीले आयोजना गरेको बैठकमा प्रतिनिधी सभाका ७९ जना र राष्ट्रिय सभाका २४ जना...
परिकल्पनाको ४६, अध्ययनको २६ र काम सुरू भएको १६ वर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी
काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंको आइपुगेको छ । सिन्धुपाल्चोकबाट सुरूङमार्फत् ल्याइएको पानी शनिबार सुन्दरीजलमा खसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराए । काम सुरू भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक, मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो । मेलम्ची आयोजनाको परिकल्पना गरेको...
नेकपा र सुर्य चिन्हमा ओलीले कर्के आँखा लगाउन पाउँदैनन्ः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेकपा पार्टी र सुर्य चिन्हमा केपी ओलीले कर्क नजर लगाउन पनि नपाउने बताएका छन् । विप्लब नेतृत्वको नेकपाका नेता दीपक अधिकारीलगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने बताए । उनले...
मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमा दुई जना मजदुरको मृत्यु
काठमाडौं । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा शनिबार...
विप्लब समुहका नेता भन्छन्ः हतियारै छैन, के बुझाउनु ?
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया,...
प्रधानमन्त्री बन्न हतार छैनः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस...










