समाचार
पदयात्रा पर्यटनलाई लयमा फर्काउन पदयात्रा भ्रमण गराउँदै गण्डकी पर्यटन बोर्ड
पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा) पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोग तथा जानकारी विषयक अवलोकन भ्रमण गराइने भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र...
नागरिक लगानी कोषको सेयर बिक्रीमा
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ ।...
६ सय रुपैयाँले महंगियो सुन, प्रतितोला ८६ हजार २ सय कायम
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्इवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनभन्दा प्रतितोला ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन मूल्य ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । सुनको मुल्य बढ्दा चाँदी...
पाँच बीमा कम्पनीलाई सिईओ नियुक्त गर्न ताकेता, नत्र कारवाही
काठमाडौं । बीमा समितिले पाँच बीमा कम्पनीहरुलाई तत्कालै सिईओ नियुक्त गर्न ताकेता गरेको छ । समितिले लामो समयसम्म सिईओ नियुक्त नगरि बसेका पाँच वटा बीमा कम्पनीहरुलाई फागुन १८ गते पत्र लेखेर एक महिनाभित्रै सिईओ नियुक्त गरि जानकारी पठाउन भनेको हो । हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स...
बन्द नाका पुनः सञ्चालनमा, भित्रिन थाल्यो कन्टेनर
काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि...
नेपाल लाइफको सीईओबारे बीमा समितिको ध्यानाकर्षण
काठमाडाैं । नेपाल लाइफको सीईओ नियुक्ति प्रकरण बारे बीमा समितिको ध्यानाकर्षण भएको छ । नेपाल लाइफको विरगञ्जमा सम्पन्न साधारण सभाबाट सन्तोष प्रसाईंलाइ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । तर सो निर्णय सम्बन्धि जानकारी हालसम्म बीमा समितिमा पठाएको छैन । बीमा समितिमा नियुिक्तको निर्णय सम्बन्धि फाइलनै नपठाइ कम्पनीले आफ्नो...
महामारीले बढाएको उद्यमसीलता, सात महिनामा पन्ध्र सय उद्योग दर्ता
कञ्चनपुर । कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका...
ज्योतिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १६ लाख बढीले गरिसके माग
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । कम्पनीको आईपीओ भर्ने समय सकिन एक दिन बाँकी छँदै १६ लाख ४ हजार एक सय ४९ जनाले आवेदन दिइसकेका छन् । फागुन २५ गते अपरान्ह पाँच बजेको अवधीमा ३ करोड ४१ लाख २१ हजार ७...
करिब ३३ करोडको आईपीओ आउँदै, निष्काशनको अनुमति माग्दै ३ कम्पनी धितोपत्र बोर्डमा
काठमाडौं । ३३ करोडको आपीओ जारी गर्ने अनुमति माग्दै थप ३ कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन् । तीनमध्ये २ वटा लघुवित्त हुन् भने एउटा जलविद्युत् कम्पनी हो । फागुन २५ को अद्यावधिक विवरणअनुसार मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावरले कुल ३२ लाख ६६ हजार कित्ता...
वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल
बिरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल...










