समाचार
अवैधरूपमा बसेका अमेरिकी नागरिक आफ्नो देश फर्कन् मानेनन्
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५...
थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई
काठमाडौं । तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको...
गैँडा गणना शुरु
चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको आरम्भ गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य...
नाली खन्दा बम फेला पर्यो
कैलाली । टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले...
विरगञ्ज र हेटौंडाका लगानीकर्तालाई नेप्सेको सचेतना
काठमाडौं । नेप्से र एनसीएचएलले विरगञ्ज र हेटौंडामा पुँजीबजार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल स्टक एक्सचेन्स र सीडीएस एन्ड क्लियरिङको संयुक्त आयोजनामा स्थानीय शाखा रहेका ब्रोकर नं. १६, ५८, ३७ र ५४ तथा नेपाल पुँजीबजार लगानीकर्ता संघको सहआयोजनामा कार्यकम आयोजना गरेको हो । सो अवसरमा नेप्से...
५ सयको विदेशी समान अनलाइनबाटै किन्न सकिने, प्रिपेड कार्ड जारी हुने
कठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक ५ सयसम्मका वस्तु तथा सेवा अनलाइन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै बाणिज्य बैंक तथा विकास बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो । सो कार्ड मार्फत एक वर्षमा ५ सय डलरसम्मको...
मकवानपुरमा सुरूभयाे लिफ्ट सिँचाइ
मकवानपुर । जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्टमार्फत सिँचाइ गर्न र गाउँमा पानी पिउनका लागि निर्माण भएको लिफ्ट सिँचाइ आयोजनाको आज उद्घाटन गरिएको छ । मकवानपुरगढी–४ का वडाध्यक्ष भागवत धिमिरेले उक्त आयोजनाको एक समारोहबीच उद्घाटन गर्नुभएको हो । वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत...
भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा...
नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी...
गोठमै पसेर हिउँ चितुवाले मार्यो ५० च्याङ्ग्रा
डोल्पा । हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन् । उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन् । च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको...










