समाचार

दैनिक २० घण्टा लोडसेडिङको मार !

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक...

नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत, १५ महिनामा खनिसक्ने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक...

चैत दोश्रो हप्तादेखि काठमाडौंमा मेलम्चीको पानी, दैनिक आउँछ धारा

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण...

हावाहुरीको मौसममा बत्ति आउने/जाने भइरहन्छः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीको मौसममा बत्ति आउने जाने भैरहने बताएको छ । प्राकिरणका प्रवक्ता मदन तिम्सिनाले बत्ति आउने जाने भइरहने तर लोडसेडिङ भने नहुने बताए । ‘हावाहुरीको मौसम छ, चट्याङ पर्नेदेखि लाइनमा रुढ ढलेर पनि समस्या हुन्छ तर त्यो लोड सेडिङ भने होइन’, प्राधिकरणका प्रवक्ता तिम्सिनाले सिंहदरबारसँग...

योङ ग्लोबल लिडर्स-२०२१ मा निर्वाण चौधरी छनोट

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई नेतृत्व विकास कार्यक्रमका लागि फोरमले चौधरीलाई गोलबन्द गरेको हो । फोरममा छनोट भएपछि चौधरीले फोरमले विभिन्न...

ज्योतिको आईपीओमा हालसम्मकै धेरै आवेदक, ३ जनामध्ये एकले मात्रै पाउने !

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स आईपीओ ३ आवेदकमध्ये १ जनाले मात्र पाउने भएका छन् । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका हुन् । कम्पनीले ६६ लाख कित्ता प्रारम्भिक सार्वजिनक निष्काशन विक्रीका लागि आवेदन माग गरेको हो...

हुलाकी राजमार्गमा पुलका क्रोनिक ठेक्का तोडिँदै

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण शुरु भएको १० वर्षसम्म सम्पन्न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ । आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो ।...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः जाइकाले नसघाए आफैं बनाउने सरकारको योजना

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ । एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ...

कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन

काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड,...

ओली सरकार ढल्दैनः वरिष्ठ नेता खनाल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा...