समाचार

प्रतिष्ठानको बोर्ड तोडफोडको आरोपमा ६ जना पक्राउ

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् । हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले...

सैलुनलाई एसी सहयोगको तोकादेशले हेटौँडा उपमहानगरपालिका विवादमा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले निजी सैलुन व्यवसायलाई एसी सहयोगको सन्दर्भमा दिएको तोकादेश अहिले सामाजिक सञ्जालमा चर्को बहसको विषय बनेको छ। विवादको सुरुवात हेटौँडा–४ मा सञ्चालनमा आएको ‘द नाइन्टिन सैलुन’ को उद्घाटन कार्यक्रमबाट भएको हो। सो अवसरमा प्रमुख अतिथि रूपमा सहभागी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले, “यहाँ गर्मी रहेछ, एसी...

हेटौंडामा वारिष्टा तालिम

हेटौंडा । बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम प्रदान गरिएको छ । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडाको आयोजनामा २० जनालाई ३ सय ९० घण्टे नि:शुल्क तालिम दिन लागिएको हो । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्...

मदन भण्डारी प्रतिष्ठानमाथिको आक्रमण दुर्भाग्यपूर्ण : सिग्देल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ४ का वडा अध्यक्ष नवीन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको हेटौंडा अस्पतालमाथि हाल उत्पन्न भइरहेका विवादप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “किन प्रगति देख्न सक्दैनन् मान्छेहरू?” भन्ने प्रश्न गर्दै...

मनहरीमा चट्याङ लागेर एक जनाको मृत्यु 

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अविरल थिङ रहेका छन् । आइतबार दिउँसो हावाहुरी तथा पानीसंगै परेको चट्याङ लागेर थिङको घटनास्थलमै मृत्यु भएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । बाटोमा...

एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गयो, सबै भन्दा बढी आगलागीका घटना

काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक...

स्वास्थ्य शिविरमा ५१ जनाले गराए परिक्षण

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले ७० औं स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको समन्वयमा जिल्ला शाखा मकवानपुरले नसर्ने रोगहरुको परिक्षण तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम आयोजना गरेको हो । हेटौंडा–४ स्थित नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालय...

हेटौंडा २ नम्बर वडाले गर्यो हाम्रो घर बालगृहलाई सहयोग

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर -२ ले हाम्रो घर बालगृहलाई सहयोग गरेको छ । शुक्रबार वडा कार्यालयले बालगृहलाई स्टेसनरी सामग्री सहयोग गरेको हो । बालगृहमा आश्रीत बालबालिकाको अध्ययनमा सहयोगको लागि स्टेशनरी सामग्री सहयोग गरिएको वडा अध्यक्ष विष्णु गोपाल महर्जनले बताए । वडाध्यक्ष महर्जनले भने “सियान तथा मकवानपुर रिकभरिङ समुहलाई...

पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै मानवअधिकार आयोगमा महासंघ

हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो । आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई...

विमानस्थलबाट सुटुक्क निकालियो दुर्गा प्रसाईं

काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो । उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ ।