समाज/राजनीति
दाहाल, नेपाल र यादवबीच हात्तिवनमा भेटवार्ता
काठमाडौँ । आज बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष यादव निवास हात्तिवनमा तीन नेताबीच भेटवार्ता भएको हो । उनीहरुबीच बिहान ९ः३०देखि ११ः३० बजेसम्म भेटवार्ता भएको थियो । भेटमा...
प्रतिनिधि सभा बैठक भदौ २५ गते सम्मका लागि स्थगित
काठमाडौं। प्रतिनिधि सभाको बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ। बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए। एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले बुधबार २ पटक १५–१५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण...
एमाले सांसदको चर्को विरोधका बीच गृहमन्त्रीले प्रस्तुत गरे दल सम्बन्धी अध्यादेश
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमाले सांसदहरुको चर्को विरोधका बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन्। बुधबार प्रतिनिधि सभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएका थिए। सदन अवरोध गर्न तयार एमाले सांसद्हरुले बेल घेर्न नपाउँदै गृहमन्त्री खाण रोस्ट्रममा पुगिसकेका थिए। त्यसपछि एमालेका सांसद्हरुले...
वागमती सरकारका नवनियुक्त मन्त्रीहरुले लिए सपथ,कस्ले कुन मन्त्रालय जिम्मेवारी पाए ?
मकवानपुर । वागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पथ तथा गोपनियताको सपथ लिएका छन् । वागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मि शाक्यले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियतको सपथ ग्रहण गराएकी हुन् । नवनियुक्त मन्त्रीहरुमा केशव पाण्डेलाई भौतीक पुर्वाधार विकास मन्त्रालय,रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय,शान्ति प्रसाद पौडेलालाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय,प्रदिप कुमार...
गैरसांसदको उपस्थितिमा सदन चल्दैन : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् । ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,’ ओलीले भने, ‘गैरसांसदको उपस्थितिमा संसद चल्दैन ।...
मकवानपुरकी जुनेली,वाग्मतीको मन्त्री बन्दै
मकवानपुर । वाग्मती प्रदेशमा मुख्यमन्त्रीअष्ठलक्ष्मि शाक्यले मन्त्रि परिषद् बिस्तार गर्नु भएको छ । मुख्यमन्त्रि शाक्यले ५ मन्त्रि र ४ जना मुख्यमन्त्रि गरी ९ सदस्यीय मन्त्री मण्डल विस्तार गर्न लाग्नु भएको हो । मूख्यमन्त्री शाक्यले सिन्धुलीका प्रदिप कटुवाल,रामेछापका शान्ति प्रसाद पौडेल,काभ्रेका चन्द्र लामा, काठमाडौँका अजय कान्ती,चितवनका विजय सुवेदी, दोलखाकी रचना...
प्रदेश १ सरकार अल्पमतमा, एमाले छाडेर १० सांसदले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत
१६ भदौ,मोरङ । प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । राजेन्द्र राई,...
देउवाले बोलाए क्याबिनेट बैठक
१६ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट बैठक बोलाएका छन् । बैठक आज (बुधबार) बेलुका ४ बजे बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ। प्रधानमन्त्री भएको करिब दुई महिनासम्ममा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा उनको आलोचना हुँदै आएको छ ।
पत्रकारको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी
पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ । नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका...
विबेकशिल साझामा टकराब, केन्द्रीय कमिटी बैठकमा मिश्रको निम्तो ,पाण्डेको आपति
१४ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय...










