समाज/राजनीति

बागमतीको अर्थ मन्त्रालयमा तीन दर्जन कर्मचारी सरुवाको तयारी

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तीन दर्जन कर्मचारी सरुवाको तयारी गरेको छ । अहिले मन्त्री नभएको अवस्थामा लेखाका तीन दर्जन कर्मचारी सरुवाको तयारी गरिएको हो । बागमती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछी अष्टलक्ष्मी नेतृत्वको सरकार वनेको छ । यस सरकारमा दुइजना मात्र मन्त्रीले...

पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको झलनाथ खनालको भनाई

काठमाडौ भाद्र १४। एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् । पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको उनको भनाइ छ । भारतमा उपचारपछि फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले...

बागमती प्रदेशमा पहिरो नियन्त्रण गर्न भु तथा जलाधार कार्यक्रम थपीदैै

हेटौंडा । बागमती प्रदेश सरकारले बाढी, पहिरोको नियन्त्रण गर्नका लागि थप तीन वटा भू तथा जलाभार कार्यालय थप गर्ने भएको छ । आम नागरिकलाई टाढाको कार्यालय धाउनुपर्ने बाध्यता भएकाले कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो । बाढी, पहिरोको समस्या परेका स्थानमा काम गर्नका लागि थप समस्या सृजना भएकाले प्रदेश...

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सार्क क्षयरोग केन्द्रका निर्देशक...

भारत बन्यो कोरोनाको नयाँ हटस्पट, एकै दिन थपि ९३ हजार संक्रमित

काठमाडौं । भारत कोरोनाको नयाँ हटस्पट बनेको छ । नयाँ तथ्यांक अनुसार एकै दिन सबै भन्दा धेरै संक्रमित फेला पर्ने देशहरुमा भारत पहिलो नम्बरमा पुगेको छ । शनिबार मात्रै भारतमा ९३ हजार नयाँ संक्रमित थपिएका थिए भने पाँच सय जनाले ज्यान गुमाएका थिए । पाँच महिनापछि भारतमा सर्वाधिक कोरोना...

विकासले विनाश निम्त्याउनु हुन्नः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए । “पछिल्लो समय विकास...

समर्थन फिर्ता लिए राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । बालुवाटारमा १६५ वटै निर्वाचन क्षेत्रका रणनीतिक सडकहरुको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएपछि राजीनामा दिने बताएका हुन् । ओलीले समर्थन फिर्ता लिन तयार नहुने तर राजीनामा मागिरहने काम भने ठिक नभएको बताएका...

सुरुभयो काठमाडौंमा मेलम्चीको पानी वितरण, याङग्री र लार्केको पानी २०८१ भित्रै

काठमाडौं । बहप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले भृकुटीमण्डपमा ढुंगेधाराबाट मेलम्चीको पानी वितरण आरम्भ गरेकी हुन् । यद्यपी चैत गतेदेखि नै मेलम्चीको पानी भने उपत्यकामा ल्याईसकिएको थियो । हाल काठमाडौं उपत्यकाको चक्रपथ भित्र १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी...

विजेता खेलाडीलाई ४-४ लाख दिने निर्णय

काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राससलाई जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित...

मैया खड्का र तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ सार्वजानिक

काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरेको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एवं संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया...