समाज/राजनीति
एमाले छाडेको घोषणा गरेका बल बहादुर तामाङ काँग्रेस प्रवेश
काठमाडौं । नेकपा(एमाले) छाडेको घोषणा गरेका व्यवसायी बल बहादुर तामाङ नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनले काँग्रेस सभापति शेर बहादुर देउवाको हाटबाट टिका लगाउँदै काँग्रेस प्रवेश गरेका हुन् । उनी २०४३ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध थिए । ताप्लेजुङका तामाङ एमाले भित्र योगेश भट्टराई निकट मानिन्थे । व्यवसायीक पृष्ठ भूमिका...
पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण
काठमाडौं । पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए...
छ दिनदेखि फोहोर उठेन, दुर्गन्धित बन्दै काठमाडौं
काठमाडौँ । स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो । सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका...
नेपाल ७३ औं भोकमरी ग्रस्त देश
काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्र सङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को...
वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक
काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो । त्यसैगरी एक...
बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था...
छुट्टै पार्टी कार्यालय खोज्दै माधव नेपाल
काठमाडौं । नेकपा एमाले माधव नेपाल समुहले छुट्टै पार्टी कार्यालय खोल्ने भएको छ । पाटी विभाजन नगर्ने तर छुट्टै समानान्तर समानान्तर गतिबिधी सञ्चालन गर्ने निणर्य गरेको यो समुहले नेकपा एमालेकै नाममा छुट्टै पार्टी कार्यालय केहि दिन भित्रैमा स्थापना गर्न लागेको हो । सोहि कार्यालयबाट यो समुहको गतिविधी सञ्चालन हुनेछ...
एमाले नेपाल समुह निकट अखिलको १९ बुँदे निष्कर्षः के के परे शैक्षिक मुद्धा ?
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अनेरास्ववियुले राष्ट्रिय भेलाबाट पारित १९ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । भेलाबाट अध्यक्ष बनेका सुदेश पराजुली नेतृत्वको अखिलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन् । अखिलले प्रतिगमनका विरुद्ध संघर्ष गर्ने सबैलाई धन्यवाद दिएको छ भने बरिष्ठ नेता...
माधव नेपाल समुहले भन्योः हाम्रो कारण पार्टी फुट्दैन, कथित कारवाही मान्दैनौं
काठमाडौं । नेकपा(एमाले) माधव कुमार नेपाल समुहले आफुहरुको कारण पार्टी नफुट्ने स्पष्ट पारेको छ । नेपाल पक्षका ११ सदस्यिय स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी नफुटाउने र कारवाही पनि नमान्ने निर्णय गरेको हो । नेताहरुले देशैभर समानान्तर गतिबिधी अघि बढाउने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष ओलीले स्वेच्छाचारी ढंगले...
साउनदेखि वृद्ध भत्ता बढ्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ बजेटबाट वृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्बलको बार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी साउनबाट वृद्ध भत्तासहितका सबै सामाजिक सुरक्षा भत्ताहरु बढ्ने घोषणा गरेका हुन् । हाल वृद्धवृद्धाहरुले मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।










