समाज/राजनीति

अर्थमन्त्री शर्माप्रति ओलीको व्यंग्य– नीति न विधि सुमुसुमु…

काठमाडौँ । कपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मा नीति, विधिलाई ध्यान नदिएर सुमुसुमु अघि बढेको टिप्पणी गरेका छन् । एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले बालीभित्र भैंसी हिँडेजस्तो अर्थमन्त्री सुमुसुमु अघि बढेको आरोप लगाएका हुन् ।...

‘यिनीहरुका छातीभित्र मुटु होइन, दर्शनढुंगा रहेछ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे । पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून...

एमसीसी पास गर्न नसघाउने नेकपा एसको निर्णय

काठमाडौं। सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा पास गर्न नसकिने निर्णय गरेको छ। बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वर्तमान अवस्थामा एमसीसी राष्ट्र हित अनुकूल नरहेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय सुनाउँदै सचिव जगन्नाथ खतिवडाले एमसीसी पास...

नेकपा एसको महासचिवमा भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार,...

पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट जिताएर गल्ति गरेछु : केपि ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले सर्पलेझैं दुध दिने हातलाई डसेको आरोप लगाए । भने, ‘जुन हातले दुध...

सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

 काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । धबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले अध्यादेशको विषय भोलिसम्म टुंगिने बताएका छन्...

करौडौँ ठगीका बादशाह झा कारागार चलान

विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब...

देउवा सरकारको उपलब्धि : ७२ दिनमा एक मन्त्री उपहार

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थप्ने भएका छन् तर सरकारका १६ मन्त्रालय अझै नेतृत्वविहीन रहनेछन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन् । मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने...

हेटौँडा र चितवन जोडेर देशको राजधानी बनाउँ : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौंडालाई देशकै राजधानी बनाउनु पर्ने बताएकी छन् । जिल्ला समन्वय समिति चितवनको मंगलबार भरतपुरमा आयोजित पाँचौँ जिल्ला सभाको समुद्घाटन गर्दै मुख्यमन्त्री शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र हेटौंडालाई नै देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन्...

नेपाल र उपेन्द्रलाई अध्यादेश घाँडो

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई फुट जोगाउन मुश्किल पर्न थालेको छ । फुटको खतराका कारण दुवै दल सरकारमा जानबाट रोक्किएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सजिलो बनाउने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सरकारमा जान नसक्ने स्पष्ट पारेका छन् । नेकपा...