समाज/राजनीति

नेपाली कांग्रेस ओखलढुंगा लिखुको सभापतिमा कुमार सुवेदी

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका जिल्लाको लिखु गाउँपालिकाको सभापतिमा कुमार सुवेदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट सुवेदी सभापतिमा सर्वसम्मत निर्वाचित भएको हुन् । त्यस्तै उपसभापतिमा मेघ बहादुर कार्की र जितबहादुर रोक्का सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा गोपाल खड्का...

कांग्रेस इन्द्रसरोवर गाउँपालिका सभापतिमा विश्वलाल सर्वसम्मत निर्वाचित

मकवानपुर । नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट लामा सभापतिमा सर्वसम्मत निर्वाचित भएको मतदान अधिकृत मदन लामिछानेले बताए । त्यस्तै उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा...

कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा श्रेष्ठ

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको गाँउ कमिटिको निर्वाचनमा सभापतिमा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । अर्का निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम...

हेटौँडा आएर माधव नेपालले भने – ‘एकीकृत समाजवादीले जबजलाई मानेको छ’

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला भेला हेटौँडामा सम्पन्न भएको छ । जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादको मान्यतालाई आत्मात गर्ने जिकिर गरेका छन् । उनले विरोधीहरुले एकिकृत समाजवादी पार्टीले जवज नमान्ने भनेर हल्ला फिँजाई रहेको...

विरोध खतिवडालाई मकवानपुरमा चुनाव हारिन्छ भन्ने डर,कार्यकर्तालाई सोधे हामिलाइ कति भोट जम्मा पार्न सक्नु हुन्छ ?

मकवानपुर। नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले हेटौंडामा भएको एक कार्यक्रममा आफ्नो कार्यकर्तालाई आउँदो चुनावमा कति भोट जम्मा गर्न सक्नु हुन्छ भन्दै प्रश्न गरेका छन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा भईरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य खतिवडाले पार्टी कार्यकर्ताको नामहरु...

थाहा नगर कांग्रेस सभापतिको दौडमा जोशी र गोपाली

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरको थाहा नगरपालिकामा नगर कमिटिको निर्वाचन हुँदै छ । नगर सभापति पदका लागि कांग्रेस थाहा नगरका दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । युवा नेता प्रमोदकृष्ण जोशी र अर्का नेता भरत गोपाली नगर सभापतिको दौडमा देखिन्छन् । दुबै नेताहरु...

आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसीएल जाग्नुपर्ने–मोक्तान

मकवानपुर । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाकालागि अव वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताएकी छन् । आज (शुक्रबार) वाइसीएल हेटौंडा उपमहानगर कमिटिको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । हाल जनताको आन्दोलनबाट प्राप्त जनअधिकारलाई अनेकन...

युवा नेता बर्तौलाले गरे प्यानलसहित उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रकाश बर्तौलाले शनिवार हुने मनहरी गाँउपालिकाको अधिवेशनको लागि सभापती पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज मनहरी गाँउपालिकाका कार्यकर्ताहरु माझ आफु सभापतीको उम्मेदवार रहेको बताएका हुन् । उनले आफ सहित ७ जनाको प्यानल उम्मेदवारी रहने जानकारी गराएका छन् । बर्तौलाको प्यानलमा...

‘म जग्गा कारोबारी होइन’–गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा काण्डमा मुछिएकोबारे जवाफ दिँदै आफू जग्गा कारोबारी नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो भएको बताए । १९ महिनापछि आफ्नो गृहजिल्ला सुनसरीमा आउने क्रममा विराटनगर विमानस्थलमा...

एमसीसीका कारण गठबन्धन टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए । ‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा...