समाज/राजनीति
मनहरीका मनकारी वडासदस्य,राज्यले दिएको सेवा सुविधा समाजसेवामा खर्च गर्दै
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नंं.१ का वडा सदस्य नवराज पौडेलले राज्यवाट आफुले पाउने सेवा सुविधा आज सम्म पनि लिएका छैनन् । विगत ४ बर्ष अगि स्थानीयत तहको निर्वाचनमा निर्वाचीत भएपश्चात सरकारबाट आफुले पाउने सेवा सुविधा नलिएका हुन् । उनले राज्यवाट पाउने गरेको सेवा सुविधा ४ बर्ष...
सर्वदलीय बैठक बिहान १० बजे बस्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए...
माओवादीबाट चुनाव जितेका वडा अध्यक्ष खड्काले रोजे एमाले
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काले आफु नेकपा एमालेको कार्यकर्ता हुन लागेको बताएका छन् । हेटौँडा बाट सञ्चालित एक टेलिभिजन कार्यक्रममा खड्काले अबको राजनीतिक यात्रा एमालेबाट हुने बताएका हुन् । माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन...
कांग्रेसको संस्थापनइतर खेमालाई सभापतिको उम्मेदवार छान्न सकस
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको महाकुम्भ शुरू हुन ठीक दुई महिना बाँकी छ । वडा तह हुँदै नगरसम्मको अधिवेशन सम्पन्न हुने क्रममा छ । यद्यपि १३ जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगो नलागेका कारण तल्लो तहको अधिवेशन प्रभावित भइरहेको छ । महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेस कार्यकर्ताहरूले पार्टी...
कांग्रेस अधिवेशनः मकवानपुरका पालिकामा देउवा पक्षको वर्चस्व
मकवानपुर । नेपाली कांग्रेसको हालै सम्पन्न पालिका अधिवेशनअन्तर्गत मकवानपुरका अधिकांश स्थानमा सभापति शेरबहादुर देउवा पक्षले विजय हासिल गरेको छ । मकवानपुरका १० स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति देउवा समूहका ६ जना र इतरका चार जना सभापतिमा निर्वाचित भएका छन् । देउवा समूहबाट हेटौंडामा...
दल बिभाजन सम्बन्धि अध्यादेश खारेज
काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन...
बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाँदै नेकपा(एस)
हेटौंडा । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा...
कांग्रेस हेटौंडा उपमहानगरपालिकामा इटेनीको प्यानल नै विजयी
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको कांग्रेसको नगर अधिवेशनबाट इटेनीसहित उनको प्यानल नै विजयी भएको हो । नगर सभापतिका उम्मेदवार इटेनी १ सय ५२ मत अन्तरले विजयी भएका हुन् । नगर सभापति इटेनीले २...
कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा मोक्तान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् । सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले...
नेपाली कांग्रेस ओखलढुंगा चम्पादेवी गाउँपालिको सभापतिमा पुलामी
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका जिल्लाको चम्पादेवी गाउँपालिकाको सभापतिमा बिष्णु कुमार पुलामी मगर निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट पुलामी सभापतिमा सर्वसम्मत निर्वाचित भएको हुन् । त्यस्तै उपसभापतिमा भुवन राउत र धु्रबकुमार कार्की सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा कल्याण...










