समाज/राजनीति

चिरामा बाँडिएका माओवादीहरु मिलेर जनयुद्ध गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न चिरामा बाँडिएका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको बताए । प्रचण्डले आफूहरू फुटेपछि...

मकवानपुरमा गाँउपालिका अध्यक्षसँगै पत्रकारलाई पनि भ्रष्टचारको मुद्धा

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ । अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले  बताउनुभयो । आयोगमा मुद्धा दायर भएसंगै अध्यक्ष मोक्तान स्वत निलम्बनमा पर्नुभएको छ । आयोगले आरोपीहरुसँग...

सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण...

पानीको बोतलमा ओलीको तस्बिर

हेटौँडा ।आजवाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशको प्रचारप्रसार व्यापक गरीएको छ । एमालेकै अरु सभा सम्मेलन भन्दा फरक देखीएको आजको विधान महादिवेशनमा वितरण गरीएको पानीको वोतलामा समेत एमाले अध्यक्ष केपि ओलीको तस्वीर टासिएको छ । एमाले नेता कार्यकर्ता माझ लोकप्रिय रहेका ओलीको तस्वीरले कार्यक्रम स्थलमा रहेको बिजुृलीका...

एमालेविरुद्ध घेराबन्दीको नयाँ शृंखला शुरू भयो:केपी ओली

हेटौँडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताएका छन् । कपा एमालेको पहिलो विधान महाधिवेशनको उद्घाटन शत्रलाई शुक्रवार गोदावरीस्थित सनराइज सभा हलमा सम्बोधन गर्दै ओलीले मुलुकको भविष्य नै जोखिममा पार्ने काम भएको आरोप लगाए । नेकपा एमालेविरुद्ध घेराबन्दी र...

एमाले विधान महादिवेशको मुख्य मन्चमा पुष्पलाल,मदन,मनमोहनको तस्बिर राखिएन

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म...

माओवादी छाडेर पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा प्रवेश

काठमाडौं। पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले रानालाई पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन...

प्रचण्डको आत्महत्या भर्सन–सहानुभूतिको फन्डा कि विक्षिप्तताको हद ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आत्महत्याको सोच आएको समाचारले यतिखेर सामाजिक सञ्जाल तताएको छ । बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताउनुभएको थियो । अहिले प्रचण्डको यही भाषण फेसबुक, ट्विटर, टिकटकलगायत सामाजिक...

आजदेखि गोदावरीमा एमालेको विधान महाधिवेशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी...