समाज/राजनीति
एमसीसीको जग्गामा विप्लवको झण्डा
एमसीसी परियोजनाका लागि सरकारले अधिग्रहण गरेको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज कब्जा गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा रहेको ३९८ रोपनी जग्गा नेकपाका कार्यकर्ताले कब्जा गरेका हुन् । एमसीसीविरुद्ध चर्को नारावाजी गर्दै उनीहरुले जग्गामा पार्टीको झण्डा गाढेका छन् । जग्गा कब्जा गर्न गएका कार्यकर्ताहरुले...
कांग्रेसले अब सञ्चारसहित थप ३ मन्त्रालय पाउने
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा करिबकरिब सहमति जुटेको छ। मंगलबार पनि गठबन्धनका दलहरुको बैठक बसेको थियो। सो बैठकपछि गठबन्धन आबद्ध दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम लगभग टुंगिएको नेताहरुको भनाइ छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या र महिला,...
जसपाको भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सङ्घीय मामिला तथा...
मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ ।सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय गरेको हो । लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश...
गठबन्धनमा प्रधानन्यायाधीश पनि ?
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ किन भइरहेको छ ? गठबन्धनका नेताहरूको अकर्मण्यता त छँदै छ, अन्तर्यमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दबाब पनि गम्भीर कारणका रूपमा चर्चामा आएको छ । प्रधानन्यायाधीशले पनि भाग दाबी गरेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको गठबन्धन स्रोतले जनाएको छ । प्रधानन्यायाधीशको चासो कसरी सम्बोधन गर्ने भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी...
एमालेमा ७० वर्षे उमेरहदः ओलीलाई ‘कम्फरटेवल’ !
काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ...
मकरीमा, मनहरी कांग्रेसको शुभकामना आदान प्रदान, ११ जना कांग्रेसमा प्रवेश
मकवानपुर । नेपाली कांग्रेस मनहरी १ ले नजिकिदै गरेको विजया दशमी,शुभ दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मनहरी १ को मकरीमा रहेको मोर्डन सभाहलमा भएको उक्त कार्यक्रममा कांग्रेस मनहरीका सभापती प्रकाश बर्तौलाले चाडपर्वहरुलाई बढि खर्चिलो नबनाई मनाउन आग्रह गरे ।...
कांग्रेसले तिन तहका चुनाव एक्ले लड्छ,गठबन्धन हुदैन : गगन थापा
हेटौँडा । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाले आगामी तिन तहको निर्वाचन एक्लै लड्ने बताएका छन। काठमाण्डौ महानगरपालिका अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले कांग्रेसले कसैले पस्किएको दुध भात नखाने घोषणा गरेका छन। नेपालका सबै कम्युनिस्ट मिलेर आए पनि कांग्रेस एक्लै लडेर आगामी ५...
मुख्यमन्त्री कार्यालमा अख्तियारको छापा,बिरोधमा जसपाले आन्दोलन गर्दै
काठमाडौँ – प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ । जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो । आज शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल...
आमाको नामबाट नागरीकता दिन सर्वोच्चको आदेश
काठमाडौँ – सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ। काठमाडौँ महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम...










