समाज/राजनीति
मकवानपुरमा एमालेको वडा अधिवेसनः १०१ वडामा सर्वसम्वत, १ वडामा चुनाब
मकवानपुर। नेकपा एमालेको वडा अधिवेशन मकवानपुरमा सम्पन्न भएको छ । वडा अधिवेशनले मकवानपुरमा एक सय एक वटा वडामा सर्वसम्वत रुपमा नेतृत्व चयन गरेको छ । तर एउटा वडामा मात्र मतदान भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ मा मात्र चुनाब भएको हो । अरु सबैजसो वडामा सर्वसम्वत चयन गरेको...
एमाले हेटौंडा २ मा रामकृष्ण तिमल्सिना को नेतृत्वमा नयाँ कमिटि
मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा २ मा अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिमा उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव...
एमाले हेटौंडा ४ मा बस्ताकोटीको नेतृत्वमा नयाँ कमिटि
मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा ४ मा भएको अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उपसचिवहरुमा विक्रम...
एमालेमा २०७७ चैत मसान्तसम्म सदस्य बनेकाले पाए बैद्यता (निर्णयको पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले...
नेताहरु भारत जाने सिजन शुरु, काँग्रेस महामन्त्रीको आज पालो
काठमाडौँ । राजनीतिक उतारचढावसँगै नेपाली राजनीतिक दलका नेताहरु भारत पुग्ने पुरानो रोग कायम छ । राष्ट्रिय राजनीति र राजनीतिक दलको आन्तरिक खिचातानीमा आफ्नो हात माथि पार्ने उद्देश्यले उनीहरुले नयाँ दिल्लीको यात्रा गर्ने गरेको आरोप छ । यता सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै जाँदा काँग्रेसी नेताहरु भारत उड्ने क्रम...
दश बुँदे कार्यदलबाट भीम रावलले आज राजीनामा दिने
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दश बुँदे कार्यदलबाट आज्नलिखित राजीनामा दिने बताउनुभएको छ । उहाँले हिजो बसेको पार्टी स्थायी समितिको बैठकमा मौखिक जानकारी गराउँदै आज लिखित राजीनामा बुझाउने बताउनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयनमा आलटाल गरेकाले राजीनामा दिन बाध्य भएको उहाँले...
मकवानपुरका दश वटै स्थानीय तहमा आज वडा अधिवेशन हुँदै
मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहका बिभीन्न वडाहरुमा आज वडा अधिवेशन हुँदै छ । हिजो हेटौंडाका दुइ वटा र केही गाउँपालिकाका वडाहरुमा वडा अधिवेशन भएपनि आज भने बाँकी सबै वडाका अधिवेशन हुने नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताए । वडा अधिवेशनको सबै तयारी पुरा भइसकेको श्रेष्ठले जानकारी...
आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने
काठमाडौं । नेकपा (एमाले)ले आज शनिबार देशभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय...
कांग्रेसका मकवानपुर जिल्ला सदस्य दाहाल नेकपा एसमा प्रवेश
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध...
विश्वराज राईको नेतृत्वमा एमाले हेटौंडा ६ नम्बर वडा कमिटी गठन
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४ औं अधिवेशनले विश्वराज राईको नेतृत्वमा नया कमिटी चयन गठन गरेको छ । आज भएको अधिवेशनले राईको अध्यक्षतामा ३६ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रमेश पराजुली, सचिव श्यामप्रसाद भट्टराई र सहसचिवमा मनोज चौलागाईं र हरिमाया...









