समाज/राजनीति

वागमती प्रदेशमा मुख्यमन्त्रीको नाम टुंग्याउन गठबन्धनलाई सकस

मकवानपुर । वागमती प्रदेश सरकार विपक्षी गठबन्धनमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अझै सहमति हुन सकेको छैन । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज २४ गते नै सदनबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि विपक्षी गठबन्धनमा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएपछि मत विभाजनको प्रक्रिया...

प्रधानमन्त्रीको टोली निस्कियो बाढी प्रभावित क्षेत्रको अवलोकनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर...

मुख्यमन्त्री शाक्यको विश्वासको मतको छिनोफानो आज

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि राखेको प्रस्तावको टुंगो आज लाग्दैछ । नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले गत अजोस २४ गते विश्वासको मतका लागि प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव आज अपराह्न ४ बजे बागमती प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । १०९ प्रदेशसभा सदस्य...

देउवा सरकारको सय दिन : गर्नुपर्ने काम केही भएन, नगर्नुपर्ने जति सवै भए

काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिनै झण्डै तीन महिना लगाएको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सय दिन व्यर्थै बितेको छ । सर्वोच्च अदालतको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो सय दिन देश र जनताको पक्षमा एउटा पनि काम नगरी बिताएको...

पहिलो पटक भोट हाल्ने युवाले सूर्यमै मतदान गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक भोट हाल्ने युवापंक्तिले सूर्यमै भोट हाल्नुपर्ने बताएका छन् । बागमती प्रदेश आयोजक कमिटीको बैठकमा ओलीले पहिलोपटक भोट हाल्ने युवाले सूर्य बाहेक अन्यत्र हाले हात बिटुलिने बताए । ‘तिनीहरुलाई पहिलोपटक भोट सूर्यमा हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने हात बिटुलियो नि’...

ओलीको दावी – एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती...

नेकपा एसका सल्लाहकार – विश्लेषक कृष्ण पोखरेलदेखि भाइरलम्यान पुण्य गौतमसम्म

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्राध्यापक कृष्ण पोखरेलदेखि युट्युब भाइरलम्यान पुण्य गौतमसम्मलाई समेटेर १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सल्लाहकार परिषद्को सभापति भने चयन गरिएको छैन । नेकपा एसको सल्लाहकार परिषद्‌मा लेखक तथा राजनीतिक विश्लेषक प्रा।कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि भाइरलम्यान...

मुख्यमन्त्री शाक्य माथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

मकवानपुर । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि विश्वासको मतमा मतदान गर्ने समय केही दिन पर सार्न नेकपा (एमाले) ले आग्रह गर्ने भएको छ । एमाले वागमती प्रदेश संसदीय दलले पार्टीको वडा अधिवेशनका कारण नेता, कार्यकर्ता व्यस्त हुने भएकाले भोलि लिने भनिएको विश्वासको मतदानलाई केही दिन सार्न प्रदेश संसद सचिवालयलाई...

एमालेमा फुटको असर देखिएन, प्रतिस्पर्धा गर्न निकै कठीन छ: रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको बताएका छन । धादिङमा भएको एक कार्यक्रममा पौडेलले एमाले पार्टी नफुटेको समेत जिकिर गरेका छन । ‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’...

वर्षापीडित परिवारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको ब्यवस्था गर्न सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज प्रेस विज्ञप्ति जारी गरी पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो...