समाज/राजनीति

रविन्द्र मिश्रको प्रश्न : न्यायालय बिगारेको प्रधानन्यायाधीशले कि नेताले ?

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले न्यायालय बिगारेको प्रधान न्यायाधीशले कि नेताले भन्दै प्रश्न गरेका छन् । सबैतिरबाट प्रधानन्यायाधीशको राजीनामा माग भइरहँदा उनले यस्तो प्रश्न उठाएका हुन् । संयोजक मिश्रले मंगलवार बिहान एक ट्वीट गर्दै न्यायालय बिगारेको प्रधानन्यायाधीशले कि नेताले त्यो चिन्नुपर्ने समेत बताएका छन् । उनले...

आज देभैभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...

चर्चित व्यवसायी दुर्गा प्रसाई माओवादी छोडेर एमालेमा औपचारिक प्रवेश

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाई औपचारिकरुपमा एमालेमा प्रवेश गरेका छन् । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित पाँच सयजना एमालेमा प्रवेश गरेका हुन् । सो कार्यक्रममा संयोजन पनि प्रसाईले नै गरेका थिए । प्रसाई यसअघि माओवादीमा थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर,...

मकवानपुरमा एमालेको वडा अधिवेसनः १०१ वडामा सर्वसम्वत, १ वडामा चुनाब

मकवानपुर। नेकपा एमालेको वडा अधिवेशन मकवानपुरमा सम्पन्न भएको छ । वडा अधिवेशनले मकवानपुरमा एक सय एक वटा वडामा सर्वसम्वत रुपमा नेतृत्व चयन गरेको छ । तर एउटा वडामा मात्र मतदान भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ मा मात्र चुनाब भएको हो । अरु सबैजसो वडामा सर्वसम्वत चयन गरेको...

एमाले हेटौंडा २ मा रामकृष्ण तिमल्सिना को नेतृत्वमा नयाँ कमिटि

मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा २ मा अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिमा उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव...

एमाले हेटौंडा ४ मा बस्ताकोटीको नेतृत्वमा नयाँ कमिटि

मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा ४ मा भएको अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उपसचिवहरुमा विक्रम...

एमालेमा २०७७ चैत मसान्तसम्म सदस्य बनेकाले पाए बैद्यता (निर्णयको पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । एमाले स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले...

नेताहरु भारत जाने सिजन शुरु, काँग्रेस महामन्त्रीको आज पालो

काठमाडौँ । राजनीतिक उतारचढावसँगै नेपाली राजनीतिक दलका नेताहरु भारत पुग्ने पुरानो रोग कायम छ । राष्ट्रिय राजनीति र राजनीतिक दलको आन्तरिक खिचातानीमा आफ्नो हात माथि पार्ने उद्देश्यले उनीहरुले नयाँ दिल्लीको यात्रा गर्ने गरेको आरोप छ । यता सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै जाँदा काँग्रेसी नेताहरु भारत उड्ने क्रम...

दश बुँदे कार्यदलबाट भीम रावलले आज राजीनामा दिने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दश बुँदे कार्यदलबाट आज्नलिखित राजीनामा दिने बताउनुभएको छ । उहाँले हिजो बसेको पार्टी स्थायी समितिको बैठकमा मौखिक जानकारी गराउँदै आज लिखित राजीनामा बुझाउने बताउनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयनमा आलटाल गरेकाले राजीनामा दिन बाध्य भएको उहाँले...

मकवानपुरका दश वटै स्थानीय तहमा आज वडा अधिवेशन हुँदै

मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहका बिभीन्न वडाहरुमा आज वडा अधिवेशन हुँदै छ । हिजो हेटौंडाका दुइ वटा र केही गाउँपालिकाका वडाहरुमा वडा अधिवेशन भएपनि आज भने बाँकी सबै वडाका अधिवेशन हुने नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताए । वडा अधिवेशनको सबै तयारी पुरा भइसकेको श्रेष्ठले जानकारी...