समाज/राजनीति

आलोपालो सरकार चलाउनेबारे कुनै सहमति भएको छैन : राजेन्द्र पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा आज राजेन्द्र पाण्डेले पदभार ग्रहन गर्दे छन् । पाण्डे गठबन्धनबाट मख्यमन्त्री बन्न लागेका हुन् । आफु मुख्यमन्त्री बन्ने पक्का भएपछि संचारकर्मीहरुसँग कुरा गर्दै राजेन्द्र पाण्डेले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।...

एमालेमा माधवले पुर्याउन सक्ने अन्तिम क्षती : पहिलो महिला मुख्यमन्त्री गुमायो, अर्को मुख्यमन्त्री पनि गुमाउँदै

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । माधवकुमार नेपालले एमालेका लागि पुर्याउन सक्ने क्षतीको अन्तिम अस्त्र प्रयोग भएपछि एमालेले प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको हो । एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र...

पाण्डे नेतृत्वमा बागमतीमा नयाँ सरकार बन्दै,पहिलो चरणमा मोक्तान, भँडेल र खनाल मन्त्री बन्ने

मकवानपुर । बागमती प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दारी पेश गरिसकेका नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे भोलि (बिहीबार) मुख्यमन्त्री नियुक्त हुने भएका छन् । अष्ठलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका थिए । गठबन्धन बाट मुख्यमन्त्री बन्न लागेका पाण्डेले भोली नै ३...

पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश

नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेश गरिएको छ। अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र एक वा एकभन्दा बढी दलको बहुमत सांसदको समर्थन जुटाएर दाबी गर्न आउन आव्हान गरेसँगै बुधबार नै गठबन्धनले...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु...

‘एमाले पार्टीको अभियान एक घर एक सदस्य’

लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा युवाको आकर्षण बढीरहेको बताएका छन्। प्रेस चौतारी नेपाल लमजुङ शाखाद्वारा आज बेँसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “एमालेको वडा तथा पालिका अघिवेशनमा युवापङ्त्ति नेतृत्वमा आइरहेकाले यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो ।” सचिव गुरुङले एमालेलाई नेपाली समाजको चरित्र, बनावट...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।...

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्माले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् । ‘पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि आज सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान्...

सरकार र न्यायालयको अपवित्र सम्बन्ध छरपस्ट भयो : प्रदीप ज्ञवाली

गुल्मी ।नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले कार्यापालिका र न्यायालयबीच रहेको अपवित्र सम्बन्ध छरपस्ट भएको बताएका छन् । मंगलबार गुल्मीस्थित नेकपा एमाले रेसुंगा नगरक मिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले एमाले नेतृत्वको सरकारकारलाई परमादेश मार्फत् हटाउने न्यायालय अहिले आफैं ‘बिटुलो भएको बताए। उनले भने, ‘यतिबेला सरकार मात्रै होइन...

देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन...