समाज/राजनीति

एमाले भिमफेदी गाउँपालिका अध्यक्षमा थापा,सचिवमा रुम्बा

मकवानपुर । नेकपा एमाले भिमफेदी गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा सानू थापा मगर चयन भएका हुन् । त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष सिबराज पुडासैनी, सचिवमा शिव रुम्बा, उप सचिबमा कासिराम बज्यु र मंगलादेबी श्रेष्ठ लगायत ५७ सदस्यीय सम्पूर्ण...

एमाले हेटौंडा नगर अध्यक्षमा पुडासैनी

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन् । आज भएको पालिका अधिवेशनले पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचीवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ, अर्का उपसचिबमा जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो ।...

महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच...

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामाका लागि पाँच दिनको अल्टिमेटम दिएको छ । बारले आइतबारदेखि बुधबारसम्म सर्वोच्च अदालतभित्रै गर्ने विरोधका कार्यक्रम घोषणा गरेको छ । बुधबारसम्म सर्वोच्चमा एक घन्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने तथा मंगलबार सर्वोच्च प्रांगणमा धर्ना तथा विरोधसभासमेत गर्ने घोषणा बारले...

चुनौतीको चाङमाझ मुख्यमन्त्री राजेन्द्र पाण्डेको सत्तारोहण

मकवानपुर । अनेक रस्साकसीपछि मुख्यमन्त्री बन्न सफल राजेन्द्र पाण्डे बिहीबार शपथ ग्रहण समारोहमा केही हतारिएका देखिन्थे । प्रदेश प्रमुखले उच्चारण गर्नुअघि नै पाण्डेले शपथ ग्रहणका शब्दहरू पढिरहेका थिए । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुपर्‍यो । जसका कारण पनि उनी हतारोमा हुन सक्छन् । एमालेबाट निर्वाचित...

एमाले मकवानपुरको आठ वटा स्थानीय तहमा आज अधिवेशन, दुइवटामा सकियो

मकवानपुर । एमाले मकवानपुरको आठ वटा स्थानीय तहमा आज अधिवेशन हुँदै छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा भने पालिका अधिवेशन सकिएको छ । नेकपा एमाले मकवानपुरको जिल्लाभरको स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन आज हुने भएको हो । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशभर कात्तिक ९ गते पालिका अधिवेशन...

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे र मन्त्रीहरुले लिए शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। बुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्। यस्तै, आज नै माओवादी केन्द्रबाट सामाजिक...

पाण्डेले आजै अपरान्ह मुख्यमन्त्रीको शपथ लिने,अन्य तीन मन्त्रीको शपथ पनि आजै

मकवानपुर । बुधबारको प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिए सँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । शाक्यको राजीनामापछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए । बहुमत (५९) सांसदसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादी संसदीय...

प्रदेश १ मा कांग्रेसएमाले सहकार्यको सम्भावना

मोरङ । प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्नसमेत कांग्रेस तयार देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले यसको संकेत दिएका छन् ।...

राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्मको यात्रा

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १...