समाज/राजनीति

एमाले ओखलढुंगामा ढुंगेल र सुनुवार गुटबीच टकराव

ओखलढुंगा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए । सचिवालय बैठकबाटै नेताहरूले गुटका...

नेपालमा विकास नहोस् भन्ने तत्वले एमसीसीबारे भ्रम छरे : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ  । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी)बारे भ्रम छरेको बताए । गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो धारणा राखेका हुन् । यसमा भारत,चीन र अमेरिका लागेको उनको आरोप थियो। एमसीसी...

पार्टी महाधिवेशन कसैले चाहेर पनि सार्न सक्दैन : गगन थापा

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस महाधिवेशन पूर्वनिर्धारित समय तालिकामै गर्न नसके पार्टीको वैधानिकता नै संकटमा पर्ने बताएका छन्। पछिल्लो तालिका कसैले चाहेर पनि सार्न नसक्ने उनले बताएका छन् । सोमबार सिन्धुलीको रानीवासस्थित सिन्धुली कांग्रेसको आयोजनामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘पुसको पहिलो...

एमाले महाधिवेशन असफल बनाउने खेल भइरहेको छ : शाक्य

मकवानपुर । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशन असफल बनाउने खेल भइरहेको बताएकी छन् । पार्टीको महाधिवेशन असफल बनाउन विभिन्न तत्वहरु क्रियाशील भइरहेको उनले दाबी गरिन् । सोमबार वाग्मती प्रदेशको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताइन् । प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी...

ओलीले फेरि भने : एक हप्तामा सरकार ढाल्न सक्छौँ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्न चाहेमा एमालेले एक हप्तामै ढालिदिन सक्ने बताएका छन्। विराटनगरमा सोमबार आयोजित चाडबाड चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई ‘पञ्चमुखी’को संज्ञा दिए । पाँचतिर फर्किएजस्तो उद्देश्यविहीन पञ्चमुखी सरकार सातामै ढाल्न सक्ने उनको दाबी छ...

वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मकवानपुर। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत हासिल गरेका छन् । वागमती प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत...

वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज(सोमबार) विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते चारदलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजन गर्न आन्तरिक तयारी...

बाबुरामलाई ओलीको प्रश्न : कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका हुन् । ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे...

तिहारको शुभकामना सन्देशमा पनि ओलीप्रति माधव नेपालको कटाक्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहार तथा नेपाल संवत ११४२ को उपलक्ष्यमा शुभकामना सन्देश दिने क्रममा पनि एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका छन् । ओलीको नाम नलिई नेकपा एसका अध्यक्ष नेपालले व्यक्तिवाद, अहंकार, घमण्ड र एकाधिकारवादी सोँचको अन्त्य गर्न सबैलाई अभिप्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्...

हेटौंडामा बस र मोटरसाईकल ठोक्कियो एकको मृत्यु

हेटौंडा । हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो । नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशावाट...