स्वास्थ्य

बागमतीका ७ अस्पताललाई स्वास्थ्य आपूर्तिको शववाहन

मकवानपुर । बागमती प्रदेशमा रहेका ७ वटा प्रादेशिक अस्पताललाई शववाहन सहयोग गरिएको छ । आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशका ७ वटा प्रदेशिक अस्पताललाई शववाहन हस्तान्तरण गरेको हो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्विकृत कार्यक्रम अन्तरर्तत आव २०७८/७९ मा १ करोड ८ लाख ५६ हजारमा...

चित्लाङमा पच्चिस शैय्याको अस्पताल निर्माण हुने

मकवानपुर । उत्तरी मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा २५ शैय्या अस्पताल निर्माणको प्रस्ताव रहेको छ । विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी समेत भएको छ । प्रस्ताव पारित भएपश्चात् अस्पताल निर्माणको समेत बाटो खुल्नेछ । विश्व विद्यालयको प्रस्तावित आयोजनामा अस्पतालसहित शैक्षिक...

१० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन बागमतीका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

मकवानपुर । बागमती प्रदेशका अस्पतालहरुमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुका शैया मध्य १० प्रतिशत शैया निशुल्क रुपमा उपलब्ध गराउनका लागि निर्णय गरेलगतै कार्यान्वयनका लागि निर्देशन दिइएको छ । ‘संघीय सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले...

हेटौंडा –४ को निःशुल्क स्वास्थ शिविर

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले प्राथमिकताका...

मकवानपुरको गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको...

कोरोनाबाट थप २ को मृत्यु, १७१ जनामा संक्रमण

काठमाडौँ । कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४...

मकवानपुरमा डायलाइसिस सकसपूर्ण

मकवानपुर । मकवानपुरमा मृगौलासम्बन्धि समस्या भएका बिरामीका लागि डायलाइसिस सेवा सकसपूर्ण छ । पर्याप्त डायलाइसिस मेसिन नहुँदा मकवानपुरका मृगौलासम्बन्धि समस्या भएका बिरामीहरुले सहजै डायलाइसिस सेवा पाएका छैनन् । सरकारीस्तरमा हेटौंडा अस्पताल र निजी क्षेत्रमा चुरेहिल हस्पिटलमा निःशुल्क डायलिइसिस सेवा संचालन भइरहेपनि पर्याप्त जनशक्ति र मेसिन नहुँदा डायलाइसिस सकसपूर्ण बनेको...

मनहरीमा निःशुल्क महिलाको पाठेघरको जाँच

मकवानपुर । मकवानपुरको मनहरीमा निःशुल्क महिलाहरुको पाठेघरको जाँच गरिएको छ । बस्तिपुर जेसिज हाडिखोलाको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नं ४ को समन्वयमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच गरिएको हो । मनहरी ४ को पशुपतिनाथ माविमा भएको १...

मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...

हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ

हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...