स्वास्थ्य

उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा प्याकुरेल, अरु को को आए ?

काठमाडौं । उद्योग संगठन मोरङमा सुयश प्याकुरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न संगठनको ४८ औँ साधारणसभाले सुयस प्याकुरेललाई सर्व सम्मतिले अध्यक्षता चयन गरेको हो । बरिष्ठ उपाध्यक्ष बाहेकका सबै कार्य समिति पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका...

वीरगञ्ज चेम्बर अफ कमर्स गठन

काठमाडौं । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा छन् । नेपाल चेम्बर...

कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन

काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड,...

बन्द नाका पुनः सञ्चालनमा, भित्रिन थाल्यो कन्टेनर

काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि...

पाँच युवाको २५ लाख लगानीमा गाउँमै खुल्यो काष्ठ तथा कागज उद्योग

खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन्...