अर्थ समाचार

अन्योलमा बागमतीको बजेट भाषण

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक दुई घण्टालाई सरेको छ । आज आइतबार मात्रै दोस्रो पटक मन्त्रिपरिषद् बैठक सरेको हो । संघीय सरकारको अर्थ मन्त्रालयअन्तर्गतको बजेट प्रणालीबाट बागमतीको बजेटको कार्यसूचिमा हेरफेर गर्नुपर्ने भएकाले साढे ५ बजेलाई बोलाइएको बैठक दुई घण्टाका लागि सारिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र...

मकवानपुरको कुन पालिकामा राजश्व बाँडफाँड अनुदान कति ?

हेटौंडा । मकवानपुरका १० पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार मार्फत् १ अर्ब २३ करोड २२ लाख रुपैयाँ राजश्व बाँडफाँडबाट अनुदान पाउने भएका हुन् । चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार...

बिजनेस चौपट भएका कम्पनीलाई सेयर बजार भित्रिन कडाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ८४ कम्पनी आईपीओ निष्कासनका लागि पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका कम्पनीलाई बोर्डले फटाफट स्वीकृति दिन सकिरहेको छैन । पाइपलाइनमा रहेका कतिपय कम्पनीको वित्तीय स्थिति नाजुक छ, बिजनेस चौपट अवस्थामा छ, बैंकको ऋणमार्फत कम्पनी सञ्चालन भइरहेका छन् । कतिपय कम्पनी वर्षौंसम्म निजी भएर नाफा संस्थापकले...

हेटौँडा उपमहानगरपालिकाको बजेट खर्च सुस्त, पुँजीगत खर्च झन् न्यून

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनामा ३३.६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो । संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र खर्च भएको छ...

कुलेखानीको मत्स्य विकास केन्द्रद्वारा तीन लाखभन्दा बढी राजस्व संकलन

हेटौंडा । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनामा तीन लाख भन्दा बढी राजस्व संकलन गरेको छ। केन्द्रले चालु आर्थिक बर्षको फागुण महिना सम्ममा तीन लाख ३८ हजार २ सय २१ रुपौयाँ राजस्व संकलन गरेको हो । कुल एक हजार चार सय ३२ किलो विभिन्न जातको...

हेटौंडाको मेलामा लफडा: आयोजकले दर्शक गल्हत्याउँदा रमिते बन्यो प्रहरी प्रशासन

हेटौंडा । हेटौंडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा लफडा भएको छ । बुधबार हेटौंडाको टिसिएन चौरमा मेला हेर्न आएका दर्शकसँग मेला सञ्चालनको जिम्मा लिएको औद्योगिक शान्ति नेपालले टिकट बिक्रीमा लुट मच्याएको बिषयमा लफडा भएको हो । राष्ट्रिय स्तरका कलाकार आउने भन्दै मेलामा मेलामा दुइथरी टिकट निर्वाध रुपमा...

हेटौंडामा हुनलागेको व्यापार महोत्सवको तयारी पूरा, पहिलो दिन प्रवेश नि:शुल्क

हेटौंडा । भोलिबाट सञ्चालन हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसायी संघ मकवानपुरले महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो। निर्माण व्यवसायी सघ मकवानपुरले १० वर्षपछि पुनः आयोजना गर्न लागेको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश...

हेटौंडामा व्यापार महोत्सव गर्दै निर्माण व्यवसायी संघ

हेटौंडा । हेटौंडामा दाेस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा हेटौंडामा दाेस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको हो । मंगलबार निर्माण व्यवसायी संघ मकवानपुरले  पत्रकार सम्मेलनको आयोजना गरि आगामी फागुण ६ देखि १८ गते सम्म...

द्रुतमार्गमा काम सुस्त, ७ बर्षको निर्माण प्रगति साढे ३७ प्रतिशत

हेटौंडा । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण व्यवस्थापनको जिम्मा लिएको ७ वर्ष भयो । अहिलेसम्म निर्माण प्रगति ३७.६० प्रतिशत छ । कुल ७०.९७७ किलोमिटरमध्ये ६४.४७७ किमिमा मात्र काम भइरहेको छ । ललितपुरको खोकना खण्डको ६.५ किमिमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन । निर्माणाधीन द्रुतमार्गको निरीक्षण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार...

यस्तो बन्यो प्रमोदसिं रानाभाटको टिम

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनबाट नयाँ कार्यासमिती निर्वाचित भएका छन् । सघको अध्यक्षमा प्रमोद सि रानाभाट निर्वाचन भएका छन् भने महासचिवमा प्रतिमा श्रेष्ठ निर्वाचित भएका छन् । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष प्रमोदसिं रानाभाट १०१४ (विजयी) अनिल अग्रवाल ७६५ महासचिव विकेशलाल श्रेष्ठ ७१३ प्रतिमा श्रेष्ठ...