अर्थ समाचार

घट्यो सुनको भाउ

काठमाडौं। बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।...

सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। हिजो सुन प्रतितोला २ लाख...

थाहा नगरपालिकामा जुत्ता–चप्पल सिलाउन हिँड्नेले ५ सय रुपैयाँ कर तिर्नुपर्ने

मकवानपुर । गाउँमा जुत्ता–चप्पल सिलाउन हिँड्नेसँग समेत स्थानीय तहले कर असुल्न थालेका छन् । मकवानपुर जिल्लाको थाहा नगरपालिकाले गाउँमा जुत्ता चप्पल सिलाउनेले मासिक ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको हो । थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले स्थानीय आर्थिक ऐन अनुसार आर्थिक वर्ष २०८२/८३ सुरु भएदेखि यो कर...

बागमती प्रदेशको बजेट खर्च ७४ प्रतिशत

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा कुल विनियोजित बजेटको ७४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड विनियोजित बजेटमध्ये चालु आवमा ४७ अर्ब ७९ करोड अर्थात ७४ प्रतिशत खर्च गरेको हो । अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत बजेट खर्च गरेको...

बागमतीको बजेट बहुमतले पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले आगामी आवको बजेट पारित गरेसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ८६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार भएको गाउँसभाको १६ ओैँ अधिवेशनकाबीच उपाध्यक्ष बालकुमार मल्लले कुल ५३ करोड ८६ लाख २० हजार रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आवका लागि...

भीमफेदीको बजेट ८५ करोड ४५ लाख

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजिनक गरेको छ । मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि उपज प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकतामा राखेको छ । सभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष हिदम लामाले कृषि उपज प्रशोधन केन्द्र...

हेटौंडाको बजेट २ अर्ब ९० करोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड  ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेट...

बागमती प्रदेशको कुन मन्त्रालयलाई कति बजेट ?

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार राति प्रदेशसभामा पेस गरेको बजेटमध्ये आगामी आवका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार...

बागमतीको बजेट ६७ अर्ब ४७ करोड

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार राति प्रदेशसभामा पेस गरेको बजेटमध्ये आगामी आवका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार...