खेलकुद
महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५ मा
काठमाडौं । नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह्र ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ । नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले...
हेटौंडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने भएको छ । आगामी असोज १३ गते हेटौंडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने भएको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा जिल्लाभित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले शुक्रबार...
म्यानचेस्टरको दोस्रो जित
काठमाडौं । म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । शनिबार राति भएको खेल आफ्नो पक्षमा पार्दै म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको हो । सिटीका लागि जुलियन एल्भारेजले पहिलो हाफमा निर्णायक गोल गरेका थिए भने ब्राइटनले उल्भ्सलाई ४–१ ले हराएको छ ।...
मोर्डन युर्थ क्लब विजयी
मकवानपुर । वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधी मोर्डन युर्थ क्लबले जीतेको छ । बुद्ध युवा क्लब मनहरी–२ ले आयोजना गरेको वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको उपाधी मोर्डन युर्थ मनहरी–१ मकरीले हात पारेको हो । मंगलबार मोर्डन र जनशिद्ध युवा क्लब मनहरी–३ बीच भएको फाईनल खेलमा १–१ को बराबरी...
महिला विश्वकप फुटबल : आजबाट क्वाटरफाइनल
काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ । स्विडेनले अहिलेसम्म भएका महिला विश्वकपका सबै ९ संस्करण खेलेको छ । त्यसमध्ये चार...
नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका पाल्शिकर नियुक्त
काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो । क्यानले अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली...
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विसाए व्याट
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्दा निकै भावविव्हल बनेका थिए । लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीकोरुपमा परिचित छन् । सन् २००५ देखि उमेर...
एशियन रग्बी सेभेन्स प्रतियोगिता नेपालमा हुने
नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एशिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एशियाली प्रतिष्पर्धा हुन लागेको हो । गत वर्ष भने नेपालले एशिया यु–१८ महिला...
मकवानपुरगढीमा राप्रविसको फुटसल
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन (राप्रविस)ले मकवानपुरगढीमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । राप्रविस मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित फुटसल कोर्टमा आज बाट प्रतियोगिताको सुरु भएको हो । साउन ११ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगिता राप्रपा...
हेटौंडामा दोस्रो विजय युथ गोल्डकप हुने
मकवानपुर । हेटौंडामा दोस्रो विजय युथ गोल्डकप हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ५ गतेबाट १५ गतेसम्म हुने जानकारी दिएको हो । खेलाडीहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति क्लवले दोस्रो विजय यूथ गोल्डकपको आयोजना गर्न लागेको क्लब अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए...










