खेलकुद
अमेरिकामाथि नेपालको शानदार जित
२९ भदौ, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको...
महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज
२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो...
नेपालसँग बंगलादेश २–१ गोल अन्तरले पराजित
मकवानपुर । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बङ्गलादेशलाई पराजित गरेको छ । विहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सबिता राना र प्रिती राईले एक एक गोल गरिन् । त्यस्तै बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काइन्...
ट्यूमर निकाल्न फुटबल खेलाडी पेलेको शल्यक्रिया
एजेन्सी । ब्रजिलका चर्चित फुटबल खेलाडी पेलेको ठूलो आन्द्रामा रहेको ट्यूमर निकाल्न शल्यक्रिया गरिएको छ। ६ दिनदेखि उनी अस्पतालमा भर्ना भएको विवरणहरू सार्वजनिक भएका छन्। असी वर्षीय पेलेले सोमवार सामाजिक सञ्जालमा लेख्दै गत शनिवार ‘शङ्कास्पद घाउ’ निकाल्न आफ्नो शल्यक्रिया गरिएको जनाएका छन्। ‘भाग्यवश तपाईँहरूसँग महान् जित मनाउने बानी मलाई...
नेपाल–भारतबीचको फुटबल खेलका लागि ५१ सय टिकट बेचिने
१६ भदौ,काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बेचिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ५१०० टिकट बेचिने जानकारी दिए । स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना गर्दै कोरोना महामारीकाबीच पनि दर्शकसहित...
‘नेपालसँग प्रतिश्पर्धा गर्न सँधै कठिन हुन्छ’ – भारतीय कप्तान सुनिल क्षेत्री
१६ भदौ, काठमाडौँ । मैत्रीपुर्ण खेलअघि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपाली टिमसँग प्रतिश्पर्धा गर्न सँधै कठिन हुने गरेको तर्क राखेका छन् । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने धारणा उनले राखेका छन् ।...
रोनाल्डो र युनाइटेडबीच दुईवर्षे सम्झौता
१६ भदौ, काठमाडौँ । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्केका छन् । युनाइटेडले मंगलबार आफ्ना पूर्वखेलाडी रोनाल्डोसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । रोनाल्डोलाई भित्र्याउन युनाइटेडले १५ करोड युरो खर्चेको बिबिसीले जनाएको छ । ३६ वर्षीय रोनाल्डो स्न २००९ मा युनाइटेड छाड्दै स्पेनिस क्लब रियल म्याड्रिडमा...
नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल दर्शकको उपस्थितिमा हुने
१६ भदौ,काठमाडौँ । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ। खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा दर्शकको उपस्थिति हुने जानकारी दिइएको हो । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका वा संक्रमण नभएको...
ट्रान्सफरको तरंग : रोनाल्डो, मेस्सी, केन र एमबाप्पेसम्म
१६ भदौ,एजेन्सी । गत सिजनको अन्त्यपछि खेलाडीहरू युरो कप, कोपा अमेरिकाजस्ता विभिन्न प्रतियोगितामा व्यस्त हुनु र कोरोना महामारीका कारण धेरै क्लब आर्थिक समस्यामा पर्दा धेरैले यो ट्रान्सफर विन्डोमा त्यति हलचल नहुने अनुमान गरेका थिए । चर्चित खेलाडीको स्थान्तरणलाई हेर्ने हो भने यो ट्रान्सफर विन्डो विगतका भन्दा निकै चलायमान रह्यो...
समृद्धिको आधार तयार भयो, निजी क्षेत्रको विश्वास जित्न लगानी सम्मेलन गर्दैछौं
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको स्थायी राजधानी र नामकरण गर्ने काम गरेको छ । यससँगै...









