खेलकुद

नेपाली फुटबल टोलीलाई कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । शनिबार राती भएको फाइनलमा भारतसँग नेपाल ३–० गोलअन्तरले पराजित भएपछि पहिलोपटक उपाधि जित्न चुकेको थियो । कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा...

पेनाल्टी विवादास्पद भन्दै बंगलादेशी मिडियामा खैलाबैला !

काठमाडौँ । आज बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि दबाबमा परेको नेपालका लागि ८८ औं मिनेटमा अञ्जन विष्टको पेनाल्टीमार्फत गरेको गोलले फाइनल यात्रा तय गरेको हो । बंगलादेशी मिडियाले भने नेपालको जितलाई विवादास्पद भनेका छन् । बंगलादेशको नम्बर वान...

नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो। बंगलादेशका लागि सुमा रेजाले खेलको ९ औं मिनेटमा गोल गरेका थिए। नेपाली टोलीका...

पोखरालाई ४ विकेटले पराजित गर्दै चितवन बन्यो ईपीएल च्याम्पियन

काठमाडौं । भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा जवाफी ब्याटिङमा...

‘हेटौंडा रन’ प्रतियोगितामा डेबिट मिजार प्रथम

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज हेटौंडा रन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । हेटौंडाको बुद्धचोकबाट क्याम्पाडाँडासम्म भएको ६ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१४ को डेबिट मिजार प्रथम...

महिला एसियन कप छनोटमा ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले...

ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले आज सुरुवाती ११ मा...

‘ए’ डिभिजन लिग र प्रदेश लिगका लागि वागमती र एन्फाबिच सहकार्य

मकवानपुर । देशकै सबैभन्दा सर्वाधिक धनराशिको उपाधी पुरस्कार भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताको विषयमा अखिल नेपाल फुटबल संघ एन्फा र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्बिच सम्झौता भएको छ । शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र परिषद्का सदस्यसचिव...

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारदेखि सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन इ, एफ, जी, एच समूहका खेल भएका थिए । मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब...

च्याम्पियन्स लिग आजदेखि, पहिलो दिन आठ खेल

काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज विभिन्न आठ खेलहरू हुँदै छन् । आज हुने खेलमा म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १०ः३० बजे सुरु हुनेछ । क्रिष्टियानो रोनाल्डोप्रेरित युनाइटेड आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । युनाइटेड समूह...