खेलकुद

यी पाँच खेलाडी जसले अष्ट्रेलियालाई टी-२० विश्व च्याम्पियन बनाए

काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍याे । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै उसले उपाधि जितेको हो। अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो। यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो। तर,...

पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड

काठमाडौं । पहिलो पटक आइसिसी टी–२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने...

महिला क्रिकेट टोली कतार प्रस्थान, टी–२० श्रृखंला खेल्ने

काठमाडौं । कतारसँग हुने तीन टी–२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो । २२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी(२० श्रृंखला खेल्नेछ...

ए डिभिजन लिग हेर्न एक सय र पाँच सयको टिकट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने शहिद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । एन्फाले टिकट दर समेत घोषणा गरेको छ । लिगको साधारण तर्फको एक सय र भिआईपी तर्फको...

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ

देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ । लिगको तालिका सार्वजनिक भइसकेको छ । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुने...

ए डिभिजन लिग चार दिनपछि सर्‍यो, अब मंसिर ३ गतेदेखि हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको शहीद स्मारक ए डिभिजन लिग चार दिन पछि सारेको छ । कात्तिक २९ गतेदेखि लिग सुरु हुने तय भए पनि अब मंसिर ३ गते सुरु हुने गरी मिति तय गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले ब्रोडकास्टिङ सम्झौता र...

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका...

मैत्रीपूर्ण खेलमा मछिन्द्रसँग जाउलाखेल ४–३ ले पराजित

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सिजन पूर्वको मैत्रीपूर्ण खेलमा सोमबार जाउलाखेल युथ क्लबलाई ४–३ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सप्पन्न खेलमा मछिन्द्रका लागि अभिषेक रिजाल, अभिषेक गुरुङ, रेजिन सुब्बा र अभियान प्रधानले एक–एक गोल गरे । जाउलाखेलका फ्लोरेन्ट क्लोरा, विजयसिंह ठकुरी र विपिन...

मनहरी फुटबल प्रतियोगीताको तेश्रो दिन : सुर्यकिरण,मनहरी फुटबल क्लव र जनउन्नतको जित

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा जारीे मनहरी गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको आईबार भएको खेलमा सुर्यकिरण युवा क्लब मनहरी ३ ,मनहरी फुटबल क्लब मनहरी ७,जनउन्नत युवाक्लब मनहरी १(ए) विजयी भएका छन् । सिमपानी युवा क्लबलाई ट्राईब्रेकर मार्फत ३–२ गोल अन्तर पराजीत गर्दै सुर्यकिरण युवा क्लव...