खेलकुद
चन्द्रागिरीमा वडास्तरीय कप फुटसल प्रतियोगिता हुँदै
काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरी वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको छ । पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरभित्रका १५ वडाका १८ टिमबीच प्रतिष्पर्धा हुनेछ । साथै...
अन्तरपालिका फुटबल प्रतियोगिताः बकैया र भिमफेदीको विजयी सुरुवात
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा प्रथम जिल्लास्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । प्रतियोगितामा बकैया गाउँपालिका र भिमफेदीले विजयी सुरुवात गरेको हो। हेटौंडा–४ स्थित हुप्रचौर खेल मैदान भएको पहिलो खेलमा बकैया गाउँपालिका विजयी भएको छ । बकैया गाउँपालिकाले कैलाश गाउँपालिकालाई २–० गोलको अन्तरले हराएको...
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी यू १९ बन्यो च्याम्पियन
काठमाडौं । क्यान यू १९ राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा सुदूरपश्चिममाथि ११३ रनको फराकिलो जित निकाल्दै लुम्बिनी च्याम्पियन बनेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जसका लागि कप्तान देव खनालले सर्वाधिक ७०...
मकवानपुर हक्की संघको अध्यक्षमा प्रताप
मकवानपुर । मकवानपुर जिल्ला हक्की संघले नयाँ कार्यसमिति चयन गरेको छ । हेटौँडामा शनिबार सम्पन्न अधिवेसनले प्रताप सिंह क्षेत्रीको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिले १ सदस्य भने बैठक पश्चात मनोनयन गर्नेछ । संघको प्रथम उपाध्यक्षमा शनत कुमार खनाल, द्वितीय उपाध्यक्षमा ओम प्रकाश पाण्डे, सचिवमा साजन...
अन्तरपालिका फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरको विजयी सुरुवात
मकवानपुर। जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा प्रथम जिल्लास्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेको छ । हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाबीच भएको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको हो । हेटौँडा उपमहानगरपालिकाको लागि जर्सी नम्बर ६ का फत्तेमान घलेले...
हेटौंडामा सातौं भेट्रान्स कप हुँदै
मकवानपुर । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा यही मंसिर २७ गतेबाट सातौं हेटौँडा भेट्रान्स कप ८ ‘ए’ साइट राष्ट्रिय फूटबल प्रतियोगीता आयोजना हुने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारी दिएको हो। खेल हेटौँडा उपमहानगरपालिका वडा नं–५ स्थित निर्माणाधिन पिप्ले रंगशालमा सञ्चालन हुने भएको छ ।...
यू-१९ पुरुष राष्ट्रिय क्रिकेट: बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
काठमाडौं। वाई-वाई यू १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम लिग खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ । ७ टिम सहभागि प्रतियोगितामा सुदूरपश्चिम ४ खेल जित्दै ८ अंक जोडेर दोस्रो हुँदै फाइनल पुगेको छ । लुम्बिनी प्रदेश यसअई नै ५ जितबाट १० अंक जोडेर...
सहिद स्मारक लिगः भोलिबाट तेस्रो चरणका खेल
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि ९शुक्रबार० बाट सुरु हुँदैछन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका...
उपाधी दाबेदार लिभरपुल विजयी
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुलले एभर्टनलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक–एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल...
मनहरी फुटबल प्रतियोगीताः जनआर्दश युवा क्लव चकरी ‘ए’को शानदार जीत
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा जारी गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको आज भएको मैत्रिपूर्ण खेलमा जनआर्दश युवा क्लव चकरी ‘ए’ ६–१ गोलको फराकिलो अन्तरले बिजयी भएको छ । आज भएको खेलमा परिवर्तन युवा क्लवलाई जनआर्दश युवा क्लव चकरी ‘ए’ले ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको...










