खेलकुद

म सधैंभरि कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा त्रिवि क्रिकेट मैदानमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच केही कुरामा...

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो। प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो। यसअघि...

जिल्लास्तरीय भलिबलको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठानलाई

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्याङमा भएको पहिलो जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नंबर १ को सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । आज भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो...

किन विवादित बन्यो भारतमा रोनाल्डोको मूर्ति ?

बीबीसी । भारतको पश्चिम गोवामा निर्माण गरिएको विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको मूर्ति यतिबेला विवादमा आएको छ । फुटबल अत्यधिक लोकप्रिय रहेको ठाउँ भएर पनि युवाहरुलाई सो मूर्तिले प्रेरित गर्ने अपेक्षासहित अधिकारीहरुले त्यसलाई स्थापित गराएका थिए । तर अर्कोतर्फ गोवा पूर्व पोर्चुगिज कोलोनी पनि हो र त्यसबाट स्वतन्त्र...

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले जितेको...

महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा

काठमाडौँ । दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो । जसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बिच भलिबल र...

आर्मीले एएफसी कप खेल्ने मौका गुमायो

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको साबिक उपविजेता त्रिभुवन आर्मी क्लबले एएफसी कपको छनोट खेल्ने सम्भावना गुमाएको छ । दशरथ रंगशालामा आइतबार आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एएफसी कपको छनोट खेल्ने मौका गुमाएको हो । अब छनोटको दौडमा साबिक विजेता मच्छिन्द्र र मनाङ मस्याङ्दी मात्रै रहेका छन्...

एसीसी यू १९: नेपाल श्रीलंकासँग ६० रनले पराजित

काठमाडौं । नेपाली यू १९ क्रिकेट टोली श्रीलंकासँग पराजित भएको छ। एसीसी यू १९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको हो। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको थियो। विशाल लक्ष्य खडा...

थाहा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ, प्रथम पुरस्कार १ लाख

मकवानपुर । मोफसलमा रहेर फुटबल गतिविधीहरुलाई निरन्तर अगाडी बढाईरहेको थाहा नगरपालिका,मकवानपुरले यहि पौष २६ गतेदेखि थाहा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकालागि आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको प्रतियोगिताको संयोजक सुमन बिष्टले जानकारी दिए। खेल थाहा नगरको इन्द्रायणी चौरमा आयोजना हुने भएको छ । रुपचन्द्र बिष्टको...

क्रिकेट संघको साधारण सभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस जारी गर्दै आगामी हप्ता हुने भनिएको साधारणसभा स्थगित गरिएको जनाएको छ । क्यानको पछिल्लो बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो...