खेलकुद

मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको...

मकवानपुर गोल्डकप : साविक विजेता आर्मी सेमिफाइनलमा

मकवानपुर । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगितामा साविक विजेता विभागिय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब बीचको विभागीय डार्बी भिडन्तमा आर्मीले एपीएफलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल १–१...

मकवानपुर गोल्डकपः पुलिस क्वार्टरफाइनलमा

मकवानपुर । खुमलटार युवा क्लबलाई हराउँदै नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खुमलटारमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पुलिसको जीतमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेट...

भरतपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज दोस्रो चरणमा

मकवानपुर । चर्च ब्वाइज क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो । भरतपुरमाथि सहज जीत दर्ता गराउने क्रममा चर्च ब्वाइजका लागि आशिष चौधरीले...

एन्फा निर्वाचनः अपिलको समय आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटिले...

मकवानपुर गोल्डकप आजबाट सुरु,उद्घाटन खेलमा बागमती र सिमारा भिड्दै

मकवानपुर। मकवानपुर फुटबल संघको आयोजनामा आजबाट हुने स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ सुरु हुँदै छ । जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउँदै छन् । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको...

चौथो स्थानीय तह सहिद स्मृती गोल्डकप जेठ १९ गतेबाट

मकवानपुर । हरेक वर्ष हेटौंडामा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही जेठ १९ गतेबाट शुरु हुने भएको छ। चौंथो संस्करणको गोल्डकप हेटौंडामा हुन लागेको हो । आज हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी फुटबल गर्न लागिएको जानकारी दिइएको हो । प्रतियोगितालाई मकवानपुरको १० वटै...

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन्...

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो । जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको...

नेपालले अफगानिस्तानसँग २ मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । एन्फाका अनुसार नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले...