समाज/राजनीति
शुक्लाफाँटामा पाटे बाघको मृत्यु
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । “हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक...
सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता, के छुट्लान त ? रेशम चौधरी
सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहट/थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनेको सरकारी वार्ता टोली र आन्दोलनरत समितिबीच आज गृह मन्त्रालयमा पहिलो चरणको वार्ता शुरु भएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।...
बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती
तनहुँ । म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि श्रेष्ठ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । “खेतमा काम गर्न गएको...
सिसडोलबासीलाई महानगरको चेतावनी-फोहोर फाल्न दिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं
काठमाडौं । फोहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन्...
घरेलु भुमिमा नेपाललाई उपाधी, बंगलादेश पराजित
काठमाडौं । राजधानीमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ । फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधी जितेको हो । नेपाललाई जिताउन संजोग राई र विशाल राईले पहिलो हाफमै १/१ गोल गरे । संजोगले १८ औं र विशालले ४२ औं मिनेटमा गोल गरेका हुन् । बंगलादेशका...
ओलीले विदेशीको इसारामा हामीलाई कारवाही गरे : भीम रावल
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले अध्यक्ष केपी ओलीले आफू र वरिष्ठ नेता माधव नेपाललाई गरेको निलम्बनलाई ओलीको कदम वाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा दिएका छन् । रावलले ट्विट गर्दै यो कदमलाई पार्टी विधानर नवौं राष्ट्रिय महाधिवेसनको मार्ग निर्देशनविरूद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भनेका छन् ।...
माधव नेपालले भनेः ओलीको कदम स्वीकार गरिन्न, देशभर कार्यकर्ता माझ जान्छु
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले आफुमाथि कारवाही गर्ने पार्टी अध्यक्ष केपी ओलीको निर्णय स्वीकार्य नभएको बताएका छन् । ओलीले विधान विपरिद पार्टी सञ्चालन गरेको र पार्टी फुटाउन समेत चाहेको आरोप पनि उनले लगाएका छन् । आफु ओलीले गरेको कथित कारवाहीलाई अस्विकार गर्दै देशभर कार्यकर्ता माझ जाने...
नेपालले लियो २–० को अग्रता, विशाल राईले गरे दोस्रो गोल
काठमाडौं । बगलादेश विरुद्ध नेपालले २–० को अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका हुन् । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा संजोग राईले १८ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । बंगलादेश र नेपाल फाइनलमा भिड्दैछन् ।
बंगलादेश विरूद्ध नेपाललाई अग्रता, संजोगले गरे गोल
काठमाडौं । बंगलादेश विरूद्ध नेपालले अग्रता लिएको छ । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा संजोग राईले १८ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका हुन् । बंगलादेश र नेपाल फाइनलमा भिड्दैछन् ।
वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्था ४ दिन बन्द
काठमाडौं । गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणका कारण नेपाल सरकारले देशैभरको शिक्षण संस्था भोलि देखी ४ दिन बन्द गर्ने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था ४ दिन बन्द...









