समाज/राजनीति

संवैधानिक इजलास गठन विवाद : बार र बेञ्चबीच आज छलफल

काठमाडौँ- संवैधानिक इजलास गठनमा देखिएको विवाद समाधानका लागि आज सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बार-बेञ्च समन्वय समितिको बैठक आह्वान गरेका हुन् । बार(बेञ्च समन्वय समितिले न्याय प्रशासन र कानुन व्यवसायीबीचको समन्वय र समस्या समाधान गर्ने काम गर्छ ।...

अष्टलक्ष्मीलाई समर्थन नदिने नेकपा एसको निर्णय

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा (एमाले)को सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने भएको छ। आज बसेको संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गर्दै यसबारे सचिवालयलाई जानकारी गराउने निर्णय गरेको सांसद वसन्त मानन्धरले जानकारी दिए। उनका अनुसार बैठकले संसदीय दलको...

प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची नै गायब

काठमाडौं- बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची गायब पारिएको छ।  बजेटको अनुमानित अङ्कमात्र होइन राजस्वका दरसमेत व्यापक हेरफेर गरेका अर्थमन्त्रीले वक्तव्यबाट अनुसूची गायब बनाएका छन्। थोरै पनि संसोधन गर्दा शीर्षकअनुसार विनियोजन पनि फरक हुनुपर्ने भएकाले वक्तव्यसँगै अनुसूची पनि सार्वजनिक गर्नुपर्ने हो।  तर अर्थमन्त्रीले अनुसूची सार्वजनिक गरेका छैनन्। प्रतिस्थापन वक्तव्य तयार...

नुवाकोटका ३० युवा एमालेमा प्रवेश

मकवानपुर- विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले नुवाकोटका नेता देवेन्द्र भण्डारीको पहलमा ती युवा एमाले गरेका हुन् । नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवम् वागमती प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले...

जाँदाजाँदै सुमारको आग्रह : एमसीसीलाई राजनीतिकरण नगरौं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन...

नेकपा (एस) बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

मकवानपुर , नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो । बागमती प्रदेशसभा...

प्रतिनिधि सभा बैठक २९ गते सम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

दल विभाजन अध्यादेश सत्तापक्षलाई नै घाँडो,

काठमाडौं । केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले राजनीतकि दल विभाजन गर्न सक्नेगरि सरकारले ल्याएको अध्यादेश पारित भएमा वा अहिलेकै अवस्थामा रहेमा सत्तारुढ जनता समाजवादी पार्टी फेरि फुट्ने निश्चित देखिएको छ । जसपा विभाजनपछि हाल २० जना सांसद छन् । ती मध्ये ४ जनाले चाहँदा पार्टी फुट्छ ।...

एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्दा काँचमा नचढ्न पनि निर्देशन दिए । संसदमा निरन्तर अवरोध गरिरहेका एमाले सांसदहरूले आफ्ना सहकर्मी सांसदको काँधमा चढेर रोष्टमा पुग्ने...

साना दलको समर्थनमा पनि टिक्दैन शाक्य नेतृत्वको वागमती सरकार

मकवानपुर । नेकपा एमाले विभाजन भए सँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार धरापमा परेको छ । एकता जोगाउनको लागि भन्दै डोरमणी पौडेलले राजीनामा दिएर एमालेले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । तर, शाक्य मुख्यमन्त्री भएको एक सातापछि नै एमाले विभाजन भएपछि शाक्य अल्पमतमा परेकी हुन् । वागमती प्रदेशसभामा कायम रहेका...